INSEC Online

समाचार

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ । राम्रोसँग

बालात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण  नगरपालिका–३ बागेश्वरी घर भई हाल सुर्यविनायक नपा–२ बालकोट रागिनीहाईट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ ।

अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला

देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्जका २५ वर्षीय सन्दीप यादवको अपहरणपछि भदौ २७ गते हत्या भएको छ । यादवको शव भारतको फारविसगञ्जमा २७ गते फेला परेको हो । २५ गते राति घरमा सुतिरहेका

विद्यार्थीसँग वार्ता भइरहेको समयमा उपमेयरमाथि दुर्व्यवहार 

महागढीमाई नगरपालिकाकी उपमेयर तारादेवी कानुलाई एक समूहले भदौ २८ गते दुव्र्यहार गरेको छ । गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग वार्ता गरिरहेको अवस्थामा केही व्याक्तिहरूको समूहले उनीमाथि दुर्व्यवहार गरेको

सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

पोखरिया नगरपालिका–३ का ३० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएको गुनासो गरेका छन् । यहाँ १ सय २५ जना ज्येष्ठ नागरिक रहेका छन् । त्यसमध्ये ९५ जनाले

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनका आफन्तले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित युवतीलाई भदौ २६ गते सिरानचोक गाउँपालिका–८ ब्याखर्कका २१ वर्षीय

उपचारमा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

छेडागाड नपा–१० की ३८ वर्षीया पञ्चकला नाथ योगीको उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाहीबाट मृत्यु भएको भन्दै स्थानीयबासी र आफन्तले कारबाहीको माग गरेपछि घटनाका आरोपित सोही नपा–५ थलहबजारस्थित जयलक्ष्मी मेडिकल फर्मका सञ्चालक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी बेलिपेचना गाउँपालिका–२ घर भइ हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई भदौ २७ गते गिरफ्तार गरेको छ

बलात्कारपछि हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला

दाङ जिल्ला राप्ती गाउँपालिका–१ की २८ वर्षीया मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले भदौ २८ गते दाङ जिल्ला गढवा गाउँपालिका–१ का ३४ वर्षीय विक्रम रानालाई सर्वस्वसहित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–५ का २६ वर्षीय गोपाल कामीलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते प्रतापपुर गाउँपालिका–७ का २५ वर्षीय दिपनारायण मुसहरविरूद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दर्ता गराएका छन् । पीडित युवतीलाई आरोपितले

यौन दुर्व्यवहार गरेको आरोपमा पीडितद्वारा प्रतिकार, आरोपितको मृत्यु 

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाले प्रतिकार स्वरूप रड प्रहार गर्दा ६५ वर्षीय हजुरबुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित बालिकालाई आरोपितले भदौ २८

राज्यको क्षमता अनुसारका कानुन बनाउनुपर्नेमा जोड

मौलिक हकको कार्यान्वयनका नाममा राज्यको क्षमताभन्दा माथिका कुरा गरे सो कुरा लागु नहुनेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सर्वोच्च अदालत

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लमही नपा–९ का २४ वर्षीय राजु बुढालाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२४ का ४५ वर्षीय विष्णु सापकोटालाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको आरोपमा

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको उपप्रमुखहरूको गुनासो रहेको छ । प्यूठानमा दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेका छन् ।

स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा बिरामी मर्कामा

जुगल गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा सिटामोल समेत नहुँदा बिरामीहरू मार्कामा परेका छन् । जिल्लाकै विकट मानिने सो स्वास्थ्य चौकीमा विगत एक महिनादेखि औषधिको अभाव रहेको जुगल गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेश

१० दिनदेखि विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीले दिवा खाजा भत्ता र छात्रावृत्ति नपाएको भन्दै १० दिनदेखि विद्यालयमा तालाबन्दी गरेका छन् । १० जना विद्यार्थीको दिवा खाजा भत्ता

घटना अनुसन्धनमा ढिलाइ भएको भन्दै इन्सेकद्वारा सरोकारवालाको ध्यानाकर्षण

जिल्ला समन्वय समिति रामेछापका शाखा अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको घटनाको सत्यतथ्य सार्वजनिक हुन ढिलाइ भएको भन्दै इन्सेकले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । इन्सेक केन्द्रीय कार्यालयबाट आएको टोलीले रामेछापका

विप्लवका कार्यकर्ताले चन्दा सङ्कलन गर्न दवाव दिएको जनप्रतिनिधिको गुनासो

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँग चन्दा सङ्कलनमा दवाव दिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । सो पार्टीका कार्यकर्ताले दश हजारदेखि माथि आफ्नो इच्छाअनुसार अनिवार्य