बन्चरो प्रहार गरी पत्नीको हत्या
भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी सिंहपुरकी ३५ वर्षीया विमला पुनमगरलाई भदौ २९ गते बन्चरो प्रहार गरी ३८ वर्षीय पति चन्द्रबहादुर पुनमगरले हत्या गरेको प्रहरीले जनाएको छ । भदौ २९ गते राति
भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी सिंहपुरकी ३५ वर्षीया विमला पुनमगरलाई भदौ २९ गते बन्चरो प्रहार गरी ३८ वर्षीय पति चन्द्रबहादुर पुनमगरले हत्या गरेको प्रहरीले जनाएको छ । भदौ २९ गते राति
महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति प्रजापति पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ ।
४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ का ३७ वर्षीय विनोद केसीलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २९ गते बलात्कार प्रयास
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–१ का २३ वर्षीय रामबहादुर किसानलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा
कपिलवस्तु घटना भएको ११ वर्ष पुरा भएको छ । तर, कपिलवस्तु घटनामा ज्यान गुमाएका, घर सम्पति आगो लगाई क्षति गरिएको, लुटपाट गएिको, बलात्कृत भएका एवम् विस्थापित जीवन बिताइरहेका घटनाका पीडितहरूले
सशस्त्र द्वन्द्वकालका भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारवाही, पीडितलाइ न्याय, परिपूर्ण मेलमिलापमार्फत द्वन्द्वकालिन समयका घटनाहरू निरूपण गर्न बनेका सङ्क्रमणकालीन न्यायका संयन्त्र सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । अभिभावकको उक्साहटमा साउन ५ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार
परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश रामले सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा भदौ २४ गते पानी खाएको आरोपमा मन्दिरका पुजारी सोही ठाउँका ४५ वर्षीय रामदयाल यादवलगायतले कुटपिट
सवैला नपा–१२ का ठकाई चमारले चार वर्षीय नाती डेविसकुमार चमारको जन्मदर्ता बनाउन सिफारिस लिन भदौ २९ गते जाँदा वडा अध्यक्ष प्रदिप महतोले आनाकानी गरेको भन्दै पीडितले इन्सेक प्रतिनिधिसँग न्यायका लागि
कपिलवस्तुबाट भदौ २१ गतेदेखि हराएकी १६ वर्षीया बालिका भदौ २८ गते बिहान महेन्द्रनगरको सिमाक्षेत्रबाट बेचबिखनका लागि भारततर्फ लगिँदै गरेको अवस्थामा माइती नेपाल नेपालगञ्जको टोलीले सकुशल उद्धार गरेपछि उनी बेचिनबाट जोगिएको
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालक मेलम्ची नगरपालिका–११ का २५ वर्षीय दिपक दुलाल र सोही नगरपालिका–१० का २४ वर्षीय श्यामसुन्दर कडेलविरूद्घ भदौ २९ गते इलाका प्रहरी
र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका
लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले सताएको छ । भदौ १३ गते पीडितका पती सिताराम दासले
राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा भदौ २८ गते रोल्पामा द्वन्द्वकाल र विपत्बाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित
घोराही उमनपा–१४ का ३७ वर्षीय कुम्वीर बुढालाई कर्तव्य ज्यान मुद्दामा जबरजस्ती सावित गराउन प्रहरीले हिरासतमा चरम यातना दिएको पीडितकी ७४ वर्षीया आमा हरिकला बुढाले आरोप लगाएकी छन् । भदौ २९
डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलकी २३ वर्षीया तुलसी सुनारलाई आफूमाथि २५ वर्षीय पति चक्रबहादुर सुनारले कुटपिट र अपहेलना गरेको भन्दै घरेलु हिंसाको मुद्दामा प्रहरीले सुनुवाइ नगरेको गुनासो गरेकी छन् । ‘प्रहरीमा उजुरी
तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ व्यवसायी नौसरे डाँगीले ज्यानमार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन्
थारु पत्रकार सङ्घ बर्दियाका अध्यक्ष तथा प्राइम टेलिभिजनका सम्बाददाता बारबर्दिया नपा–५ धोवियाका ३५ वर्षीय सञ्जु चौधरी (सरम) लाई भदौ २८ गते बारबर्दिया नपा–५ का ४० वर्षीय जङ्गबहादुर थारु, सोही ठाउँका
उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् । पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले भनिन्–‘वर्षभरिको खेतीले तीन महिना मात्र
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय मने परियारलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको आरोपमा