INSEC Online

📅 २०८३ असार १४

समाचार

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

इनरुवा नगरपालिका-९ शिव मन्दिर टोलकी ३३ वर्षीया नविता खातुनको हत्या गरी ४२ वर्षीय पति सुदीप शर्मा खत्वले आत्महत्या गरेका छन्। घरायसी विवादका क्रममा आरोपितले ०८२ असार २९ गते घाँटी थिचेर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका–४ का २१ वर्षीय विशाल तामाडलाई प्रहरीले ०८२ असार २६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असार २४ गते आरोपितविरुद्ध इलाका प्रहरी

पाँच महिनासम्म पनि पाएनन् अग्नी पीडितले राहत

 शारदा नगरपालिका–१, श्रीनगरको सल्यान महोत्सवका  आगलागी पीडितहरुले पाँच महिनासम्म पनि राहत पाउन सकेका छैनन् । माघ १८ देखि फागुन ४ गतेसम्म भएको आगलागीमा विभिन्न जिल्लाबाट आएका व्यापारीका ८० ओटा व्यापारिक

पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

इलामको देउमाई नगरपालिका-५ धुसेनी स्थायी घर भइ धरान उपमहानगरपालिका-१४ मा बस्दै आउनु भएका ४६ वर्षीय पत्रकार डेविट भनिने रोहितकुमार बस्नेत, धरान उपमहानगरपालिका-५ की २९ वर्षीया पत्रकार रश्मी प्रधान र धरान

सामुहिक बलात्कारपछि हत्या घटनाको इन्सेकद्वारा स्थालगत तथ्य सङ्कलन

भोटेकोशी गाउँपालिका— ५ मार्मिङकी ११ वर्षीया बालिकाको पाँच जना युवाले सामुहिक बलात्कार गरी हत्या गरेको घटनाको तथ्य सङ्कलन गर्न इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा गएको टोलीले घटनाको स्थलगत अध्ययन गरी तथ्य

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित बालगृहका होस्टल प्रमुखविरुद्ध पीडित पक्षले ०८२ असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–५ का ३२ वर्षीय जगरनाथ सिंहलाई ०८२ असार २३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई जेठ २६ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–५ का २३ वर्षीय सुबोध महरा चमारविरुद्ध पीडित पक्षले ०८२ असार २६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामो उजुरी गरेको छ । आरोपतिले पीडितलाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुलाई प्रहरीले ०८२ असार २३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले असार

बलात्कार तथा कर्तव्य ज्यान कसुरमा २५ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार तथा कर्तव्य ज्यान कसुरमा भारत जिल्ला बहराइच तहसील नानपारा गुल्हरिया घरभई हाल बाँके डुडुवा गाउँपालिका–१ बस्ने ३० वर्षीय महेश चौहानलाई अदालतले २५ वर्ष कैद सजायको फैसला

बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गढवा गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द यादवलाई अदालतले सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ०८२ असार २६ गतेको इजलासले

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला थाना पकरीया ग्राम पिपराका २८ वर्षीय टिंकु भनिने अरुण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८२ असार २५ गते गिरफ्तार गरेको छ । आरोपीले बालिकालाई असार २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नगरपालिका–७ घर भई श्री जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर, गोलबजारमा कार्यरत शिक्षक ५४ वर्षीय हरिकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८२ असार

तीनकुने घटनामा फरार रहेका एक जना पुर्पक्षका लागि थुनामा

राजावादी आन्दोलका क्रममा  ०८१ चैत १५ गते तीनकुने घटनामा संलग्न रहेकाे भन्दै  फरार सूचीमा रहेका तीन जना आरोपीहरु ०८२ असार २५ गते आफै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उपस्थित

बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबरजस्ती नाच्ने कार्यमा लगाइएको आरोपमा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला थाना पकरीया ग्राम पिपराका २८ वर्षीय टिंकु भनिने अरुण जैसवाललाई ०८२

विद्यालयमा बाढी पसेपछि पढाइ प्रभावित

कुशे गाउँपालिका–५ दम्दाला स्थित पशुपति माध्यमिक विद्यालयमा बाढी पसेपछि पढाइ प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किएपछि बाढी विद्यालय सहित कक्षाकोठामा पसेपछि पठनपाठन अवरुद्ध भएको छ ।

पत्रकारमाथि कुटपिट र दुर्व्यवहार

नेपाल पत्रकार महासंघ रामेछापका वाग्मती प्रदेश परिषद् सदस्य २६ वर्षीय सम्मरबहादुर हायु (प्रशान्त) माथि ०८२ असार २१ गते साँझ रेडियोमा काम गरिरहेको अवस्थामा मन्थली माविमा कार्यरत शिक्षक ४२ वर्षीय ऋषि

मोरङ कारागारका एक थुनुवाको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगर महानगरपालिका-५ का ४० वर्षीय सन्तोष पालको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागारका जेलर गौरव ढुंगेलले सन्तोष पालको उपचारका क्रममा

साक्षी सुरक्षामा ध्यान पुर्‍याउन इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ । रौटहटको