बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैदको फैसला
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले शिवराज नगरपालिका–३ मैनारका ४५ वर्षीय पीडितका ससुरालाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश





