INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८२ असार ४ गते बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–२ सोनवरवाका ४० वर्षीय फुलचन्द्र लोधविरुद्ध पीडितले साउन १६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।

घटनापछि आरोपित फरार भएकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो