INSEC Online

📅 २०८३ असार १४

समाचार

२५ जनाको क्षमता भएको सल्यान कारागारमा १ सय २४ जना कैदीबन्दी

सल्यान जिल्ला कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता हो । तर, हाल १ सय २४ जना कैदीबन्दी राखिएका छन् । जिल्ला कारागारका प्रमुख भीमबहादुर

प्रहरीको गोली प्रहारबाट एक जना घाइते

कचनकवल गाउँपालिका-५ का ५५ वर्षीय नसरुद्दिन मियाँ प्रहरीको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र लागू औषध नियन्त्रण व्युरो काठमाण्डौँको टोलीले असार २४ गते

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

  १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१३ का १७ वर्षीय बालकलाई अदालतले पाँच वर्ष कैद सजायकाे फैसला गरेको छ । जिल्ला न्यायाधिश तेजनारायण पौडेलको इजलासले असार २४ गते

हत्या घटनाका आरोपित गिरफ्तार

बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी रतुवामाई नगरपालिका-६ की ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले ६९ वर्षीय देवर टङ्कबहादुर बस्नेतलाई गिरफ्तार गरेको छ । अंशसम्बन्धी विवादका क्रममा आरोपितले ६०

बाढीले बगाएकाको उद्धार तथा खोजी कार्य जारी

नेपाल चीन सिमानाको रसुवागढी नाकास्थित लेन्दे खोलामा ०८२ असार २३ गते राति आएको बाढीले तीन प्रहरी, ६ जना चिनिया नागरिक र नौ जना स्थानीय मजदुर तथा सयौं गाडीहरू बगाएर बेपत्ता

सामाजिक सञ्जालमार्फत् दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलाको सामाजिक सञ्जाल (फेसबुक) मार्फत्  दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले डोटी घर भएका ३१ वर्षीय रमेश बागलाई ०८२ असार २२ गते काठमाडौँको नयाँ बानेश्वरस्थित मिलन चोकबाट गिरफ्तार

बलात्कार गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई दश वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८२ असार

बम विस्फोट नै नभएको फैसलाबाट दु:खित भएँ: गौरिशंकर राम

रौतहटको राजापुरस्थित फरहदवास्थित पूर्व मन्त्री तथा सांसद मोहमद अफ्ताब अलामको काका शेखइद्रिशको घरगोठमा ०६४ चैत २७ गते भएको बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडित ४३ वर्षीय गौरीशंकर राम चमारले विशेष

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शितगंगा नपा–३ का पीडितका ३० वर्षीय काकाविरुद्ध ०८२ असार २० गते पीडित परिवारले इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुरी दिएका छन् । आरोपितले

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका– ३ का २६ वर्षीय पुरुषविरुद्ध पीडित पक्षले ०८२ असार २२ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको छ। पीडितलाई विवाह गर्छु भन्दै भेट्न

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङ्गमा गाउँपालिका-२ का २३ वर्षीय रोशन विक र २२ वर्षीय देपेश राईलाई असार २२ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले ०८२

आफन्तबाटै सुरक्षित छैनन्  कर्णालीका महिला र बालबालिका, तीन वर्षमा ४१ जनाको हत्या !

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको असार १७ गते राति विभत्सव हत्या भयो । हत्या गर्ने बाहिरका कोही थिएनन्, पति ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी हुन् । उनले देविकालाई

स्थानीयहरु इकोली जीवाणु रहेको पानी पिउन बाध्य, दबाबपछि मात्रै परीक्षण सुरु !

जिल्ला सदरमुकाम खलंगाका स्थानीयहरु मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु रहेको पानी पिउन बाध्भएको पाइएको छ । जिल्ला सदरमुकाम खलंंगाले वितरण गरेको खानेपानीमा स्वास्थ्य कार्यालय, दार्चुलाले पाँच स्थानबाट परीक्षणका

गम्भीर प्रकृतिका रोगको उपचारका लागि २४ करोड बढी खर्च सेवामा पहुँच बढ्दै

लुम्बिनी प्रदेश सरकारले आर्थिक रूपले पछाडी पारिएका र अति विपन्न र कमजोर वर्गका बिरामीहरूको गम्भीर प्रकृतिको रोग उपचारमा आर्थिक सहयोग गर्ने कार्यक्रमलाई तीव्रता दिँदै आएको छ । आर्थिक वर्ष २०७८

बालबालिकाले सबै प्रकारका खोप पाएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

१५ महिनादेखि ५९ महिनाका सबै बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोपको मात्रा पुराभएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई ०८२ असार २२ गते तानसेनबाट गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८० पुस २० गते बलात्कार

डिभिजन वन कार्यालयका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

जाजरकोटका डिभिजन वन कार्यालयका प््रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ । २०८२ असार २२ गते कार्यालय समयमै कार्यालय भित्र पसी तीन÷चार जनाको पहिचान नखुलेको समूहले शाहलाई कुटपिट गरेको हो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शीतगङ्गा नगरपालिका– ६ पाखापानीका २८ वर्षीय राजेन्द्र बादीलाई ०८२ असार २० गते गिरÏतार गरेको छ । बालिकालाई आरोपितले असार १९ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँको नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा

नौ वर्षीय बालकसहित एकै परिवारका चार जनाको सामूहिक हत्या

रामप्रसादराई गाउँपालिका-१ धोत्लेखानीका नौ वर्षीय बालकसहित एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । भोजपुर नगरपालिका-२, हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरमा गएर असार २१ गते