INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका— ४ कुविण्डेका ५० वर्षीय प्रेमबहादुर श्रेष्ठलाई ०८२ साउन २२ गते गिरफ्तार गरेको छ ।

आरोतिले बालिकालाई वैशाख १९ गते बलात्कार गरेको भन्दै पीडितका बाबुले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको उपचार चौतारा अस्पलातमा भइरहेको छ ।

अन्य

भिडियो