छुवाछुत र जातीय विभेद अन्त्य गर्न आर्थिक सवलीकरण आवश्यक
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले छुवाछुत र जातीय विभेदको अन्त्य गर्न नागरिकको आर्थिक सवलीकरण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले चैत १३ गते घोराहीमा आयोजना
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले छुवाछुत र जातीय विभेदको अन्त्य गर्न नागरिकको आर्थिक सवलीकरण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले चैत १३ गते घोराहीमा आयोजना
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज वर्दघाट नपा–४ का ४४ वर्षीय गङ्गाप्रसाद ज्ञवालीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । ज्ञवालीमाथि फागुन ३० गते नेपाल
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थान तिपचोकका २३ वर्षीय कृष्ण बिकलाई चैत १२ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा भरतपुर महानगरपालिका–१६ का २६ वर्षीय पूर्णबहादुर विरूद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ । आरोपितले पीडित बालिकालाई चैत २
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त टोलीले चैत १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतको अनुगमन गरेको छ । गोदावरी नगरपालिका–५ का ३० वर्षीय रूप
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ इञ्चार्ज भोजपुर आमचोक गाँउपालिका–८ का ३८ वर्षीय कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई मोरङ प्रहरीले चैत्र १३ गते गिरफ्तार गरेको छ ।
न्यून दृष्टिविहीन भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले चैत ९ गते
राष्ट्रिय मानव अधिकार आयोगले विरोधका कार्यक्रमलाई फरक ढङ्गबाट सोच्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ । आयोगले चैत १३ गते विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिवद्वारा यही चैत
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–७ का २४ वर्षीय आर्यन भण्डारीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा प्रहरीले फागुन १३ गते राइनास नपा–६ बस्ने ४१ वर्षीय शिवराम परियारलाई जिल्ला अदालत लमजुङले पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश कोमलप्रसाद
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–११ का २० वर्षीय सुरज चौधरी, सोही ठाउँका १९ वर्षीय सुरेश चौधरी र १९ वर्षीय निरजकुमार चौधरीलाई चैत १२ गते गिरफ्तार
नेपाल सरकारले ०७५ साउन १ गते देखि लागू हुनेगरी नेपाल राजपत्रमा प्रकाशित गरेको चिया श्रमिकको नयाँ ज्यालादर कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरूले चैत १३ गते जिल्ला प्रशासन कार्यालय इलाममा ज्ञापनपत्र
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चैत ११ गते गिरफ्तार गरेको छ । टेम्केमैयुङ गाउँपालिका–४ नागीका २९ वर्षीय सञ्जय
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच रामारोशन गाउँपालिका–४ बाटुलासेनको झातामा चैत १२ गते दोहोरो फाइरिङ भएको छ । फायरिङपछि प्रहरीले सो पार्टीका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार
काठमाडौँको सिंहदरबार प्लाजामा धर्ना दिइरहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का १६ जना लगानीकर्तालाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । शेयर बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढीमाई नपा–५ का २७ वर्षीय दिपेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १२ गते गिरफतार गरेको छ । पीडित परिवारका अनुसार आरोपित र
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–१ शान्तिपुरबाट ३१ वर्षीय राजु खातीलाई चैत १२ गते गिरफ्तार गरेको छ । यस्तै सो पार्टीको
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जनपरिषद्का तमुवान संयोजक किसानसिंह तमु गुरुङलाई चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । गुरुङलाई पोखरा मनपा–२७ रिठेपानी स्थित उनकै घरबाट गिरफ्तार गरेको इलाका प्रहरी
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय बालकलाई चैत ११ गते ६ महिना कैदको सजाय सुनाएको छ । न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बाल सुधार गृहमा रहेका
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सप्तरी जिल्ला इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव, कञ्चनरुप नपा–६ का ५२ वर्षीय नुन्नु राम र शम्भुनाथ नपा–६ का ४६ वर्षीय गणपति साहलाई