बलात्कार कसुरमा पाँच वर्ष कैदको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सिरहा नपा–१२ का ३० वर्षीय इलियास दफालीलाई चैत १२ गते पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश देवेन्द्र पौडेलको एकल
३० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सिरहा नपा–१२ का ३० वर्षीय इलियास दफालीलाई चैत १२ गते पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश देवेन्द्र पौडेलको एकल
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–११ का २१ वर्षीय सञ्जिपकुमार राउतलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद प्रमुखलाई प्रहरीले गिरफ्तार गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का जिल्ला जनपरिषद प्रमुख ६० वर्षीय दानबहादुर आचार्यलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने २६ वर्षीय रञ्जन मण्डललाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ । पीडित
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा व्यास नपा–१४ केशवटार घर भएका सो पार्टी निकट दलित मोर्चाका तनहुँ जिल्ला अध्यक्ष
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नवलपरासी पुर्व जिल्ला सदस्य ४६ वर्षीय धनबहादुर मर्दनियालाई प्रहरीले चैत ११ गते घरैबाट गिरफ्तार गरेको छ । मर्दनियालाई प्रहरीले कावासोती नपा–१५ शेरगञ्ज स्थित उनकै घरबाट
गोदावरी नगरपालिका–५ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका कार्यकर्ता ३० वर्षीय रूप देवकरलाई चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ । कामको सिलसिलामा गोदावरी नगरपालिका–५ स्थित दाजुको घरमा गएको अवस्थामा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा मालिका गाउँपालिका–३ रुम डाँडागाउँबाट तीनैजनालाई गिरफ्तार गरिएको प्रहरीले
१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार
१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले चन्दननाथ नपा–१० कार्तिकस्वामीका २१ वर्षीय दिपक कामीलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाई फकाई चैत ५ गते बालविवाह
सैनामैना नपा–६ का २५ वर्षीय निरज खनालले इलाका प्रहरी कार्यालय सालझण्डीले कुटपिटको उजुरी दर्ता नगरेको आरोप लगाएका छन् । खनाललाई व्यवसायी सङ्घ सैनामैनाका अध्यक्ष नारायण खरेलले चैत ६ गते कुटपिट
२५ वर्षीया युवतीलाई गत असार ३ गते काठमाडौँमा यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २७ वर्षीय सुवास रावतलाई प्रहरीले चैत ११ गते गिराफ्तार गरेको छ । पीडित पक्षले काठमाडौँ
डाकनेश्वरी नपा–९ की ३५ वर्षीया राधा विकलाई ४० वर्षीय पति राजेन्द्र विकले फलामको रडले प्रहार गरी घाइते बनाएको आरोपमा पीडित महिलाले पतिविरुद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाको
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यवहाक कोशी व्युरो संयोजक ओखलढुंगा घर भएका ३८ वर्षीय घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी व्युरो सदस्य ५५
३० वर्षीया महिलालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै पुथा उत्तरगंगा गाउँपालिका–५ का ३० वर्षीय सुविन्द्र घर्तीमगरलाई जिल्ला अदालतले ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश
जिल्ला अदालत उदयपुरले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले चैत १० गते ३८ वर्षीया पत्नीलाई इच्छा विपरीत
तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत ११ गते गिरफ्तार गरेको छ । गस्तीमा गएको प्रहरी टेलीले
आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले ५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले चैत १० गते
यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका भैरवी गाउँपालिका–६ कुसापानीका ४९ वर्षीय शशीराम पुरीको बचाउ गर्दै आफूहरूलाई वडाध्यक्ष डिल्लीराम पुरीले धम्क्याएको पीडित पक्षले आरोप लगाएका छन् । आरोपित पुरीले फागुन
सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । रोकाया एक वर्षदेखि र रावल पाँच महिनादेखि घर