पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु
वीरगञ्ज मनपा–२० घर भई वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा चैत १५ गते मृत्यु भएको छ । नारायणी अस्पतालमा कार्यरत ४०





