नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित दुई जना लाई चैत १४ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पुतलिबजार नगरपालिका १३ छहरीखोलामा मोटरसाइकलमा यात्रारत अवस्थामा पोखरा महानगरपालिका-२७





