INSEC Online

समाचार

स्थानीय तह र नागरिक सङ्गठन बिच सहकार्यमा जोड

स्थानीय तह र नागरिक सङगठन बिच सहकार्य हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।  पछिल्लो समयमा नागरिक सङगठनहरूको सङ्ख्या गुणात्मक भन्दा सङ्ख्यात्मक रूपमा बढ्दै गएकोमा आम सरोकालवालाहरूले चिन्ता व्यक्त गरेका

कुटपिट घटनाका आरोपित पतिविरूद्ध उजुरी

मनपा–२०, हरपतगञ्ज घर भइ वीरगञ्ज मनपा–११ बस्ने ३६ वर्षीया सुनीता यादवलाई नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला मधुवन नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई

उजुरी र उपचारबाट वञ्चित राख्न हिंसापछि बन्धक बनाएको पीडित महिलाको आरोप

बोदे बर्साइन नपा–३ की १९ वर्षीया धरमवती देवी साहले २० वर्षीय देवर सोमन साह, ५० वर्षीया सासू राजोदेवी साह र १८ वर्षीया नन्द विभाकुमारी साहविरूद्ध चैत १० गते घरेलु हिंसाको

समाजिक विकास मन्त्रीद्वारा शिक्षकलाई दुव्र्यवहार गरेको आरोप

जनकपुरधाम उमनपा–९ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा एसइइ परीक्षा अनुगमन गर्न पुगेका समाजिक विकास मन्त्री नवलकिशोर साहले सोही विद्यालयका परीक्षा निरीक्षक शिक्षक ३८ वर्षीय बेचन रामलाई चैत १० गते दलित

नीतिगत तहमा सहभागिता माग्दै द्वन्द्वपीडित

विगतको शसस्त्र द्वन्द्वका पीडितहरूले सरकारसँग नीतिगत तहमा आफूहरूको सहभागीता गराउन माग गरेका छन् । शसस्त्र द्वन्द्वको समस्या समाधानका निम्ति गठन गरिएका सक्रमणकालिन न्याय सम्बन्धी आयोगहरूले अहिले सम्म पीडितलाई न्यायका निम्ति

नेविसङ्घका कार्यकर्ताद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखमाथि दुर्व्यवहार

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौडेललाई चैत १० गते नेविसङ्घका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । समूहमा आएका नेविसङ्घका कार्यकर्ताहरू कार्यकक्षमा आएर नै आफूमाथि दुर्व्यवहार गरेको प्रमुख

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४१ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा फागुन २० गते बेथानचोक गाउँपालिका–६ महांकल भुग्देउ, छापडाँडाका ३६ वर्षीय बुद्धलाल तामाङले बलात्कार गरेको भनी पीडितले चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–९ का ६० वर्षीय लक्ष्मण महतोविरुद्ध चैत १० गते उजुरी दर्ता गरेको छ । घरमा एक्लै सुतिरहेका बेला फागुन २९

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकललाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा ३ का ५० वर्षीय देवीबहादुर लिम्बुलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई खानेकुराको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा

विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तीकारीका नेता गिरफ्तार

बागौचर नगरपालिका –९ निवासी अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष २५ वर्षीय भीमबहादुर वलीलाइ सोही नगरपालिका–२ बागचौर बजार बाट चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष समेत

कैदीले कारागारबाटै दिए एसइइ

चैत १० गतेबाट सञ्चालन गरिएको एसइइ परीक्षामा जिल्ला कारागार बैतडीबाट एक जना कैदी परीक्षामा सहभागी भएका छन् । बलात्कार गरेको आरोप प्रमाणित भई कैद भुक्तान गरिरहेका पञ्चेश्वर गाउँपालिका १ सेरीबैसेकका

विप्लव नेतृत्वको नेकपाद्वारा सुमार्गीको जग्गा कब्जा

विप्लव नेतृत्वको नेकपाकाले पोखरामा महानगरपालिका वडा नं ३२ मा रहेको व्यापारी अजयराज सुमार्गीको नामको २५ रोपनी जग्गा कब्जामा लिएको दाबी गरेको छ । चैत ९ गते शनिबार नेकपा कास्कीले विज्ञप्ति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा महागरपालिका वडा ६ का सुन्दरकुमार श्रेष्ठलाई चत ८ गते गिरफ्तार गरेको छ । त्यसैगरी पीडित बालिकालाई पटकपटक यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य ५० वर्षीय विष्णुभक्त श्रेष्ठविरुद्ध चैत ९ गते प्रहरीमा पीडित पक्षले उजुरी दिएको छ । प्रहरीले उजुरी

विप्लव नेतृत्वको नेकपाका नेतासहित नौ जना कार्यकर्ता गिरफ्तार

काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष व्युरोको टोलीले चैत ९ गते बिहान नौ जना विप्लव माओवादीका नेता र कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ

कुटपिटका कारण एकजनाको अवस्था चिन्ताजनक, आरोपितविरुद्ध प्रहरीमा उजुरी

प्रसौनी गाँउपालिका–६ बेलहीयाका २२ वर्षीय श्यामसुन्दर साह चैत ७ गते बेलुका ६ बजे देखि ८ बजे सम्म सोही गाउँका स्थानीयहरुको समुहले कुटपिट र दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–१ का ३८ वर्षीय दिपक भुजेललाई चैत ७ गते गिरफ्तार गरेको छ । प्रहरी चौकी फत्तेपुर, सप्तरीको प्रहरी टोलीले गिरफ्तार गरिएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बिहे गर्छु भनी ललाइफकाइ बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीका १९ वर्षीय सुनिल तामाङलाई चैत ८ गते गिरफ्तार गरेको छ । फागुन १९