INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१५ चौधरियाका ३० वर्षीय शिवा थारूलाई ०८३ असार ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कोहलपुरमा असार ५ गते उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते भेरी अस्पताल नेपालगञ्ज गरिएको छ ।

ध्रुबराज शर्मा

अन्य

भिडियो