१५ र ११ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थवाङ गाउँपालिका-४ थर्पुका ५५ वर्षीय धन प्रसाद पुनलाई ०८३ असार २ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितहरुलाई असार २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय उवामा असार २ गते उजुरी दिएका थिए ।
पीडितहरुको स्वास्थ परीक्षण असार २ गते जिल्ला अस्पताल रेउघामा गरिएको छ ।