INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाँउपालिका—५ का २८ वर्षीय राकेश श्रेष्ठलाई ०८३ असार ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई फागुन २८ गते बलात्कार गरेको आरोपमा पीडितले जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नगेन्द्र बस्नेतले बताउनुभयो  ।

पीडितको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा जेठ १९ गते गरिएको छ।

नातिबावु धिताल

अन्य

भिडियो