INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनवल नगरपालिका-८ बैरीनाथका ६६ वर्षीय खड्क लोनियालाई प्रहरीले ०८३ असार ८ गते गिरफ्तार गरेको छ ।

आरोपीले  बालिकालाई असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार ८ गते पृथ्विचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ  ।

नारायण पराजुली

अन्य

भिडियो