INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८३ जेठ १ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका– ६ का २८ वर्षीय सन्दीप बिकलाई जेठ २ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते प्रादेशिक अस्पताल स्याङ्जामा गरिएकोे छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो