INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जा

पतिको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

पतिको कुटपिटबाट घाइते  पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाडौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । उपचारको क्रममा

बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको चैत्र

खानेपानीको अभावले आम नागरिक समस्यामा

हरिनास गाउँपालिका– ६ पुर्कोटका विष्णु बहादुर रुचाल डोकोमा गाग्री बोकेर ओराली उकाली गर्न थालेके निकै धेरै वर्ष भएको छ । वर्षौ देखि खानेपानीको अभाव रहेको

स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी र औषधिको अभाव, सेवाग्राही मर्कामा

स्याङ्जा जिल्लामा तीन ओटा सरकारी अस्पताल, दुई ओटा सामुदायिक अस्पताल, ६७ ओटा  स्वास्थ्य चौकी, एव. ४६ ओटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । जिल्लाको सदरमुकामको

कारागारमा स्वास्थ्य कर्मचारी नहुँदा कैदीबन्दीहरूलाई समस्या

कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षणका लागि नेपाल सरकारको पाचाैँ तहको एक जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेको भएता पनि ०७९ जेठ महिना देखी उक्त पद रिक्त रहेको

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  हरिनास गाउँपालिकाका २४ वर्षीय रमेश क्षेत्रीलाई प्रहरीले पुस ११ गते हरिनास बाट गिरफ्तार गरेको थियो । आरोपितलाइ अनुसन्धानका क्रममा

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुष १४ गते सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरूद्ध प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत  प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक, सामाजिक विकास कार्यालय, भिरकोट नगरपालिका र

चापाकोटका तीन ओटा वडामा पुनः निर्वाचनको मागसहित प्रर्दशन

मङ्सिर ४ गते भएको निर्वाचनमा चापाकोट नगरपालिकाका तीन ओटा मतदान केन्द्रहरूको बुथ कब्जा गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका

स्याङ्जामा आगामी निर्वाचन र मानव अधिकार उल्लङ्घन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा चुनाव लक्षित मानवअधिकार उल्लङ्घन बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।

स्याजाका ६१ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समिति स्याङ्जाको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ६१ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १ सय ९९ ओटा मतदानस्थलका ३

स्वास्थ्यकर्मीको दरबन्दी कम हुँदा सेवाग्राहीलाई सास्ती

पुतलीबजार नगरपालिका–३, कुमालगाउँस्थित स्याङ्जा अस्पताल स्याङ्जामा स्वास्थ्य चिकित्सकको दरबन्दी कम हुँदा सेवाग्राहीले सास्ती पाएका छन् । बिहान ११ बजे नै टिकट काटेकी पुतलीबजार नपा–२ की

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पुतलीबजार नगरपालिका–८ की ४२ वर्षीया मञ्जु दमैलाई कुटपीट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति गोपाल दमैलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाइ

पुतलीबजार कारागारमा भौतिक पुर्वाधारको अभाव हुँदा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइ भोग्नु परेको जेल प्रशासनले

स्याङ्जामा रासायनिक मलको अभाव हुँदा उत्पादनमा कमी हुने गुनासो 

स्याङ्जामा युरिया मलको माग, आपुर्तिभन्दा निकै बढी हुँदा उत्पादनमा कमी हुने किसानले गुनासो गरेका छन् । रासायनिक मल आपुर्तिको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेडले माग

६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार

६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते

कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, एक जना घाइते

चापाकोट नगरपालिका सु्न्तलीटारमा कांग्रेस र एमाले कार्यकर्ताबिच वैशाख १७ गते झडप हुँदा एक जना घाइते भएका छन् । चापाकोट नगरपालिका वडा ६ र ७ मा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले १४ वर्षीय बालकलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २ गते दुर्व्यवहार गरेको

गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट

गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ०७७ /०७८  मा दर्ता भएका १ सय ३६ ओटा मुद्दाहरुमा १ सय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–११ बस्ने ४३ वर्षीय यामबहादुर कुँवरलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ११

अन्य

भिडियो