INSEC Online

📅 २०८३ जेष्ठ २१

स्याङ्जा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ ।

कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या

संविधानले स्थानीय तह अन्तर्गत नगरपालिका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएपनि कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको संयोजकहरू बताउँछन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरी नपा-२ नैकापका २० वर्षीय मनिष मल्ललाई फागुन ३० गते गिरफ्तार गरेको छ । त्यसैगरी १५ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति

समीक्षा बैठकमा काङ्ग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा तीन जना घाइते

मङ्सिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्याङ्जाको वालिङमा निर्वाचन क्षेत्र नम्बर २ को समीक्षा बैठक चलिरहेका बेला नेपाली काङ्ग्रेसका

स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन

स्याङ्जामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि

मङ्सिर १ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका गतिविधि बढ्दै जान थालेको पाइएको छ । नेपाली काङ्ग्रेसले आचारसंहिता विपरीत विद्यालयहरूमा

एमाले र विवेकशीलका कार्यकर्तालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

विवेकशील साझा पार्टी स्याङ्जाका कार्यकर्ता चापाकोट नपा-८ का २६ वर्षीय बन्दु घिमिरे र नेकपा एमालेका कार्यकर्ता ३५ वर्षीय शिव कुँवरलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता निर्मल राना,

छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

एक वर्षीया छोरीको हत्या गरेको आरोपमा प्रहरीले छोरफेदीखोला गाउँपालिका-१ पर्सेबाटीका एक दम्पतीलाई साउन ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा उदयपुर जिल्लाको बाराका ३५

मिर्मीवासीद्वारा एलडिओसहित कर्मचारी थुनिए

स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई फागुन ३० गते मिर्मीका स्थानीयवासीले थुनेको राससले जनाएको छ । फागुन ३० गते मिर्मीमा अयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका

अन्य

भिडियो