१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिरुवा गाउँपालिका–७ का ४९ वर्षीय अन बहादुर गुरुङलाई ०८२ चैत १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १६ गते सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते प्रादेशिक अस्पताल स्याङजामा गरिएको छ