INSEC Online

📅 २०८३ श्रावण ६

रुपन्देही

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका–४ जरायोटार घरभई  बसका सहचालक २० वर्षीय  संचित राना मगरलाई फागुन १६ गते भैरहवा बसपार्कबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम  जिल्ला मुसीकोट नगरपालिका–५ घरभई मालपोत कार्यालय मझगाँवा रुपन्देहीमा कार्यरत ४१ वर्षीय तिलकबहादुर राउतलाई फागुन १६ गते

बलात्कार घटनाका आरोपित  गिरफ्तार

आठ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बुवालाई फागुन ४ गते तिलोत्तमाबाट  गिरफ्तार गरेको छ । पीडित बालिकालाई घरमा आमा नभएको बेला ०७६

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाँउपालिका–१ थुमुवा पिपराका २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय बृजेश त्रिपाठी र १६ वर्षीय एक बालकलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्र्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले१३ वर्षीय बालकलाई माघ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ १७ गते यौन दुरव्यवहार गरेको

प्रहरीद्वारा ई–रिक्सा चालकमाथि कुटपिट

बुटवल उपमनपा–११ तल्लो देवीनगरका ई– रिक्सा चालक ४४ वर्षीय भुवनसिंह सिंजालीलाई माघ २५ गते प्रहरीले कुटपिट गरेको छ । ब्लुबुकको विषयमा विवाद हुँदा सिंजालीलाई बुटवल

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोल्पा जिल्ला माडी गाउँपालिका– ३ का ३७ वर्षीय श्यामबहादुर घर्तीलाई प्रहरीले माघ २३ गते पुनः गिरफ्तार

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सल्यान जिल्ला कुमाख गाउँपालिका–३ का ३९ वर्षीय बालकृष्ण शर्मा र दाङ जिल्ला तुलसीपुर उपमनपा–८ कटकुइयाका

अपहरण तथा शरीर बन्धक घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पीडितले लुम्बिनी साँस्कृतिक नपा–११ का ४५ वर्षीय राजमोन लोध, ३५ वर्षीय मुन्ना मुसलमान र पीडितका ४०

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ४ का ३८ वर्षीय दिनेश कुमार बाँनियालाई माघ २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

प्रविधि अभावमा खाद्य गुणस्तर मापनमा समस्या

खाद्य गुणस्तर मापन गर्ने प्रविधि नहुँदा गुणस्तर मापनमा समस्या   भएको बताइएको  छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बुटवलमा आयोजित  खाद्य

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया, १८ वर्षीया र १९ वर्षीया तीन जनालाई  लुम्बिनी घुमाउने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ग्याङफेदी गाउँपालिका–८ का ४० वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–२ सरौलीका १९ वर्षीय सुमन सुनारलाई माघ १२ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ५ का १५ वर्षीय बालकलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले माघ

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा  कोटहीमाई गाउँपालिका–२ का ४२ वर्षीय रामअवध यादव विरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २३ गते उजुरी दर्ता गराएको प्रहरीले

हथौडा प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमालको पति  ३२ वर्षीय सनी कुमालले  पुस २२ गते हथौडा प्रहार गरी हत्या गरेको छ । हत्या आरोपित

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

५० वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले शुद्धोधन गाउँपालिका–१ चंखीपुरका ५० वर्षीय रामनाथ मल्लाह विरूद्ध  इलाका प्रहरी कार्यालय, बुटवलमा पुस २२ गते उजुरी दर्ता

शिक्षा क्षेत्र सुधारकालागि शिक्षक अभिभावकबीच सहकार्य आवस्यक

शिक्षा क्षेत्र सुधारकालागि शिक्षक अभिभावकबीच सहकार्य आवस्यक  रहेको एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन्  ।  इन्सेक रूपन्देही र शुद्धोधन गाउँपालिकाको आयोजनामा पुस २२ गते आयोजित 

विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

सम्मरीमाई गाउँपालिका–६ स्थित ज्ञानदीप  ईङलिस बोर्डिङ्ग स्कुल पोखरहवामा कक्षा पाँचमा अध्यनरत १२ वर्षीय मोहम्द तोफिक देवानलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका कम्प्यूटर शिक्षक २५

बालिका बलात्कारका आरोपित गिरफ्तार

१४ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का २१ वर्षीय बिवेक थापालाई पुस १९ गते  बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस

अन्य

भिडियो