INSEC Online

📅 २०८३ श्रावण ६

रुपन्देही

बलात्कार प्रयासका घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

१९ वर्षीया  युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले  मायादेवी गाउँपालिका–३ का २५ वर्षीय राजकुमार यादव विरूद्ध जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दर्ता

बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तार

देवदह नपा– ११ की १३ वर्षीया अङ्गीरा पासीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले देवदह नपा–११ का २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५०

बलात्कार पश्चात हत्या गरेको आरोपमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको भन्दै  देवदह नपा–११ का  २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५० वर्षीया अकाली भर र ५५

बुटवलमा उपचाररत गुल्मीका कोरोना सङ्क्रमितको मृत्यु

तिलोत्तमा नपा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेका गुल्मी जिल्ला मदाने गाँउपालिकाका ४६ वर्षीय पुरूषको  उपचारको क्रममा  जेठ ८ गते मृत्यु भएको अस्पतालले जनाएको छ । 

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश गोनाहा थाना घरभई बुटवल उपमनपा– १२ बस्ने २६ वर्षीय सरदाम अन्सारीलाई वैशाख ३० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–११ का १९ वर्षीय अजय चौधरीलाई जेठ १ गते  घरबाट  गिरफ्तार गरेको छ । बालिकालाई वैशाख ३१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७, १६ र १४ वर्षीय बालकहरूलाई  वैशाख २१ गते गैडहवाबाट गिरफ्तार गरेको छ  । १८ वर्षीय एक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–५ घरभई गैडहवा गाउँपालिका–७ बस्ने ३२ वर्षीय उमानाथ भनिने केशव कोहारलाई वैशाख २२ गते गैडहवाबाट गिरफ्तार गरेको

हत्या प्रयासका आरोपित विरूद्ध उजुरी

  कञ्चन गाउँपालिका–३ धौलागिरीकी २८ वर्षीया लिला सापकोटा पौडेललाई बञ्चरो प्रहार गरी हत्या प्रयास  गरेको आरोपमा पीडित पक्षले ५५ वर्षीय चन्द्रमणी पौडेल विरूद्ध चैत २९

कोरोना भाइरस नियन्त्रणकालागि मुख्य मन्त्रीको अध्यक्षतामा  सङ्कट व्यवस्थापन केन्द्रको स्थापना

विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरस नियन्त्रण  प्रभावकारी ढङ्ले छिटो छरितो, व्यवस्थित र समन्वयात्मक रुपमा अगाडि बढाउनकालागि मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा भदौ २२ गते सङ्कट

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा– १ का १७ वर्षीय बालकलाई चैत १० गते भैरहवा बजारबाट गिरफ्तार गरेको छ । बालिकालाई 

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर  बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका–६ धनौलीका २२ वर्षीय  राजेन्द्र लोध र सोही ठाउँका २८ वर्षीय शिवराज बेल्दारलाई चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया  युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–८ भरवोलियाका २३ वर्षीय अङ्गत भनिने कृष्णकुमार शर्मालाई फागुन ३० गते  गिरफ्तार गरेको छ । पीडितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ दानापुरका २० वर्षीय  महेन्द्र थापालाई फागुन ३० गते  गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले फागुन २२

इन्सेक र मानव अधिकार समुहद्वारा कोरोना भाइरस बारे सतर्कता अभियान सुरू

शुद्धोधन गाउँपालिकाको सहयोगमा मानव अधिकार समूह र इन्सेक रुपन्देहीले कोरोना भाइरसको (कोभिड १९) प्रकोपबारे नागरिकलाई सचेतना जगाउने उद्देश्यले फागुन २९ गते देखि सतर्कता अभियान सुरू

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया  बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–६ रुदलापुरका २२ वर्षीय अनिल यादवलाई फागुन २८ गते रुदलापुरबाट  गिरफ्तार गरेको छ । खेतमा घाँस

मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ का ६२ वर्षीय छविलाल पासीलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडितलाई

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२३ र २५ वर्षीया महिलाहरूलाई कुबेत पठाइ दिने प्रलोभन देखाएर भारत तर्फ लैजादै गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला चापाकोट गाउँपालिका–२ घरभई बुटवल उपमहानपा–५ गोलपार्क बस्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–११ रेहराका ३८ वर्षीय अनिल पासीलाई फागुन १७ गते देवदहबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कास्की जिल्ला पोखरा उपमनपा–१५ घरभई देवदह नपा–११ रेहरा बस्ने ४० वर्षीय लक्ष्मण गिरी विरुद्ध फागुन १७ गते

अन्य

भिडियो