INSEC Online

📅 २०८३ श्रावण ५

रुपन्देही

सुनकुमारीको भैरहवामा नै अन्त्येष्टी, छोरीको लालनपालन सरकारले गर्ने

पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङकी ३८ वर्षीया सुनकुमारी नेपालीको उपचारका क्रममा मृत्यु भएपछि भैरहवामा नै कात्तिक ३० गते अन्त्येष्टी गरिएको छ । उपचारकै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा अमुवा गाविस-५ का २० वर्षीय शिवकुमार मल्लाहलाई प्रहरीले २८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित

पतिको कुटाइबाट घाइते भएकी सुनकुमारीको उपचारकै क्रममा मृत्यु

पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङ-८ की सुनकुमारी नेपालीको भैरहवाको मेडिकल कलेजमा उपचारका क्रममा कात्तिक २७ गते मृत्यु भएको छ । पीडित महिलालाई असोज

भैरहवाको एक होटलमा महिलाको हत्या

भैरहवामा रहेको एक होटलमा भारतीय मुलकी एक महिलाको हत्या गरिएको अवस्थामा कात्तिक १९ गते शव भेटिएको छ । सिर्द्धार्थ नपा-१३ बसपार्कमा रहेको गोर्खा प्रिन्स होटलको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले ३५ वर्षीय बावुलाई असोज ९ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सौराह फर्सिटिकर-५ केवलपुरका २६ वर्षीय युवराज पाण्डे (सन्तोष)लाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२

दाइजो नल्याएको आरोपमा महिलाको हत्या गरेको आरोप

लुम्बिनी नपा-४ पडरियाकी २८ वर्षीया नाजमा खातुनलाई दाइजो नल्याएको आरोपमा भदौ २२ गते परिवारजनले उनको हत्या गरेको खातुनका माइतीपक्षले आरोप लगाएको छ । पीडित महिलाका

न्याय पाइन्छ भन्ने कुरामा ढुक्क छैनन् बेपत्ता व्यक्तिका परिवार

आफ्ना आफन्त गुमाएर अहिलेसम्म आफन्त आउँछन की भन्ने पर्खाइमा बसेका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले न्याय पाइने कुरामा ढुक्क हुन नसकेको बताएका छन् । बलपूर्वक

अस्पतालमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

लुम्बिनी अञ्चलकै जेठो अस्पताल लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक सातादेखि औषधिको अभाव भएपछि सेवाग्राहीहरू मर्कामा परेका हुन् । उक्त अस्पतालमा कुकुर र बिरालाले टोक्दा प्रयोग

यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको भैरहवा केन्द्रका प्रमुख ३५ वर्षीय चित्तरञ्जन दासलाई भैरहवाबाट भदौ ४ गते गिरफ्तार

अन्य

भिडियो