INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित  गिरफ्तार

आठ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बुवालाई फागुन ४ गते तिलोत्तमाबाट  गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई घरमा आमा नभएको बेला ०७६ साउन २३  बलात्कार गरेको भन्दै  पीडितकी आमाले बालिकाकी आमाले साउन २३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।

घटना पश्चात फरार रहेका आरोपितलाई परालको टौवामा लुकिरहेको अवस्थामा गिरफ्तार गरेको  डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो