INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

एमाले नेता महेश बस्नेतमाथि आक्रमण गर्ने दुई जना गिरफ्तार 

युवा संघको सुनसरीको इटहरीमा आयोजित कार्यक्रमका लागि सहभागी हुन आएका एमाले नेता महेश बस्नेतमाथि विराटनगर एयरपोर्टमा ०८२ मङ्सिर ७ गते आक्रमणको गरेको आरोपमा प्रहरीले  विराटनगर

कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन

महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार सवालमा पैरवी

न्याय पाउने आशैआशमा द्वन्द्व पीडित परिवार

तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय

मोरङ कारागारमा एक थुनुवाको मृत्यु 

जिल्ला कारागार कार्यालय मोरङको थुनामा रहेका पथरी शनिश्चिरे नगरपालिका–४का ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका

एशियन लेदर उद्योगविरुद्दको परमादेश रिट उच्च अदालतमा विचाराधीन, उद्योग सञ्चालनपछि स्थानीयद्वारा तालाबन्दी

एशियन लेदर उद्योगविरुद्दको परमादेश रिट उच्च अदालत, विराटनगरमा विचाराधीन रहेकै अवस्थामा उद्योग सञ्चालनमा आएपछि स्थानीयद्ले अनिश्चितकालीन तालाबन्दी गरेको कारण यतिवेला स्थानीय र उद्योगीबिच तनाब बढेको

प्रहरी कार्यालय आगजनी र तोडफोड गरेको आरोपमा २१ जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले २१ जनालाई गिरफ्तार गरेको छ । तोडफोड र

अन्तरजातीय विवाहकै कारण बिस्थापित हुनु परेको गुनासो  

अन्तरजातीय विवाहकै कारण गाउँबाट बिस्थापित हुनु परेको सुनसरी भोक्राहा नसिंङ गाउँपालिकाका एक दम्पत्तिले गुनासो गरेका छन् । विराटनगरको एक मन्दिरमा ०८२ असार १९ गते अन्तरजातीय

राष्ट्रियसभाका दुई सदस्य पदका लागि कोशी प्रदेशमा निर्वाचन तयारी सुरू

सरकारले ०८२ माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तयारी गरेसँगै कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरले आवश्यक तयारी थालेको छ । आगामी ०८२ फागुन २० गते

 जेनजी आन्दोलनमा विराटनगर महानगरपालिकामा ९८ करोड रुपियाँको क्षति

जेनजी आन्दोलनका क्रममा ०८ भदौ २४ गते विराटनगर महानगरपालिका कार्यालय र वडा कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा ९८ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

बाल सुधारगृहबाट ६० जनालाई स्थानान्तरण गरिने

विराटनगर महानगरपालिका ३ मा रहेको बाल सुधारगृहबाट १८ जना उमेर पुरा भएका ६० जनालाई विराटनगर महानगरपालिका ८ स्थित हाटखोलामा रहेको जिल्ला कारागार कार्यालयको पुरानो भवनमा

कोशी प्रदेशमा नयाँ मतदाता नामावली सङ्कलन उत्साहजनक

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले असोज

बाल सुधाररगृहबाट नौ जना फरार, दुई जना गिरफ्तार

विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट कात्तिक २० गते फरार भएका नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये प्रहरीले दुई जनालाई तत्कालै गिरफ्तार गरेको छ । वाल

‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशमा २ अर्ब बढीको क्षति

‘मोन्था चक्रवात’ का कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ०८२ कात्तिक १५ गतेदेखि कात्तिक १७ गतेसम्म परेको भारी वर्षाका कारण धान र तरकारी बाली गरी २

दोषी गिरफ्तार नभएसम्म शव नबुझ्ने पीडित परिवारको अडान

घरबाट हराएको १८ दिनपछि लेटाङ नगरपालिका–२ र वेलवारी नगरपालिकालाई जोड्ने बेलवारी चिसाङ सामुदायिक वन क्षेत्रमा ०८२ कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको

कोशी प्रदेशका एघार जना जेनजी शहीद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुमध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते जेनजी शहीद घोषणा गरेकोमा कोशी प्रदेशका एघार जना शहीद घोषणा भएका छन् ।

अपाङ्गता सहायता कक्षलाई प्रदेश सरकारले बैठक कक्ष बनाउने भएपछि अपाङ्ग महासङ्घको विरोध

अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले बैठक कक्ष बनाउने तयारी गरेपछि अपाङ्गता भएकाहरूले विरोध जनाएका छन्

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा ७७ करोड रुपियाँ बराबरको क्षति

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयमा भएको आगजनी, तोडफोडका घटनामा ७७ करोड रुपियाँ बराबरको क्षति भएको प्रदेश सरकारले जनाएको  छ । जेनजी आन्दोलनपछि

अत्यधिक वर्षापछि धनकुटा र सुनसरीमा विद्यालय बन्द, कोशीका विभिन्न सडक पहिरोका कारण अवरुद्ध

मोन्था चक्रवातको असर कोशी प्रदेशका विभिन्न जिल्लामा परेपछि विद्यालय बन्द गरिनुका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन् । भारी वर्षा र पहिरोका कारण विभिन्न

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका-८ का ३३ वर्षीय पत्रकार सोनुकुमार दासलाई समाचारको विषयलाई लिएर मार्ने धम्की दिएको घटनामा पत्रकारहरूले विरोध जनाएका छन् । अदालतको नक्कली कागजात खडा गरी

मोरङ कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार कार्यालय, मोरङमा सजाय भुक्तान गरिरहेका उर्लावारी नगरपालिका–१ का २० वर्षीय मुस्कान दनुवारको उपचारका क्रममा कात्तिक १३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ

अन्य

भिडियो