INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

विराटनगरसहित पूर्वका मुख्य शहरहरुमा जेन जी पुस्ता आन्दोलित,इटहरीमा पूर्वपश्चिम मार्ग अवरुद्द

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते कोशी प्रदेशको राजधानी विराटनगरसहित मुख्य शहर क्षेत्रमा आन्दोलन

‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा ०८२ भदौ १४ गते ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न गरिएको छ । इन्सेक

इन्सेकद्वारा मोरङ्ग कारागारको अनुगमन

इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले ०८२ भदौ १३ गते जिल्ला कारागार मोरङ्गको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन

मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु

जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदीबन्दीको भएको छ । महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई

किरियापुत्री कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

  विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरिया गर्न बसिरहेका परिवारमाथि ०८२ भदौ ९ गते कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–११ का २७ वर्षीय प्रमोद सहनी र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय बाबुलाई भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपितले ज्यान मार्ने धम्की दिँदै बालिकालाई ६ महिना

पहिरोमा परी एक वृद्ध र बाढी बगाएर एक बालकको मृत्यु, ८५ घर डुवानमा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । भारी वर्षापछि आएको बाढीले झापामा एक

बाल सुधारगृहमा झडपपछि तोडफोड

विराटनगर महानगरपालिका ३ स्थित बाल सुधारगृहमा ०८२ साउन २७ गते बाल विज्याईँकर्ताबिच झडप भएपछि सुधारगृहको प्रशासनमा तोडफोड भएको छ । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो

बाल सुधारगृहमा झडप एक प्रहरी घाइते

विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा ०८२ साउन २८ गते झडप भएको छ । झडपका क्रममा एक जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । झडप

हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ झरनाघुटुकी ४० वर्षीया दुबी सतारको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति बाबुधन सतारलाई ०८२ साउन २६ गते गिरफ्तार गरेको छ । घरायसी

अस्पतालबाट फरार भएका थुनुवा गिरफ्तार

मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापाबाट गिरफ्तार भएका छन् । झापा जिल्ला दमक नगरपालिका–३ का २७ वर्षीय

कानेपोखरी गाउँपालिकाको केन्द्र सार्ने विवाद: सर्वोच्चद्वारा रिट खारेज

मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित स्थानीय तहको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । कानेपोखरी गाउँपालिकाको केन्द्र ६ नम्बर वडा

लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय  

कोशी प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी ०८२ कात्तिक २५ गतेदेखि लागु हुने गरी लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको

बहुबिवाह सम्बन्धी मस्यौदा परिमार्जनको माग गर्दै विराटनगरमा प्रदर्शन

इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले बहुबिवाह सम्बन्धी प्रस्तावित मस्यौदा तत्काल परिमार्जन गर्न आग्रह गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर, ओरेक, माइती नेपाल, कोकनलगायत

कोशी प्रदेशमा ३४ दशमलव सात प्रतिशत जनतालाई सुरक्षित खानेपानी

कोशी प्रदेशका ४९ लाख ६१ हजार ४ सय १२ जना नागरिकमध्ये ३४ प्रतिशतलाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशस्थित

प्रहरी हिरासतमा कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप

इटहरी उपमहानगरपालिका-२ का २० वर्षीय युवराज निरौलाको प्रहरी हिरासतमा हत्या भएको पीडित पक्षले आरोप लगाएको छ । इलाका प्रहरी कार्यालय, धरानको हिरासतमा ०८२ साउन ९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका-६ नमूना चोकका ३७ वर्षीय खगेन्द्र विकलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

पहिरोका कारण दुई ओटा घरमा क्षति, पाँच परिवार विस्थापित

कोशी प्रदेशमा ०८२ जेठ १६ गतेदेखि भित्रिएको मनसुन हिमाली जिल्लामा सक्रिय हुँदा भौतिक संरचनामा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिरोका कारण सङ्खुवासभा र ताप्लेजुङमा भौतिक

बलात्कारपछि हत्या कसुरमा आजीवन कैद सजायको फैसला

धनपालथान गाउँपालिका-५ का २२ वर्षीय अनिष सरदारलाई जिल्ला अदालतले सात वर्षीया भतिजीको बलात्कारपछि हत्या कसुरमा आजीवन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-७ नयाँबस्ती टोलका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ साउन १

अन्य

भिडियो