INSEC Online

📅 २०८३ जेष्ठ २१

दोलखा

आर्थिक अभावमा अक्सिजन प्लाण्ट बन्द, बिरामी मर्कामा

आर्थिक अभावका कारण मर्मतसम्भार नहुँदा सदरमुकामको पशुपति चौलागाईं स्मृति अस्पतालमा रहेको अक्सिजन प्लान्ट तीन महिनादेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् । अक्सिजन प्लान्टको मुख्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाउँपालिका-७ ४९ वर्षीय  लोकबहादुर नेवारलाई असोज १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तामाकोशी गाउँपालिका-७ की २९ वर्षीया बिमला सुनुवारलाई असोज २० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति झपटबहादुर सुनुवारलाई गिरफ्तार गरेको छ ।

सामुदायिक स्वास्थ्य भवनमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित

लगातारको वर्षाका कारण तामाकोशी गाउँपालिका–५ किर्नेस्थित सामुदायिक स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक

दोलखाका स्थानीय तहबाट मानव अधिकारको राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा बेवास्ता

नेपाल सरकारको मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको व्यवस्था अनुरुप स्थानीय सरकारले मानव अधिकारको राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यान्वयनमा गर्न जिल्ला समन्वय समिति र नौ ओटै

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शैलुङ गाउँपालिका–४ का ३६ बर्षीय इन्द्रवहादुर सुबेदीविरुद्ध भदौ २३ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

 २३ वर्षीया महिलालाई साउन ३२ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले तामाकोशी गाउँपालिका-२ का ३४ वर्षीय सुरेश तमाङविरूद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३३ वर्षीया महिलालाई साउन २६ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले तामाकोशी गाउँपालिका-३ का ७५ वर्षीय शङ्करप्रसाद काफ्लेविरुद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

जेष्ठ नागरिक हत्याका आरोपित विरुद्ध उजुरी दर्ता

कालिञ्चोक गाउँपालिका-६ की ७५ वर्षीया पदमकुमारी सुनुवारको हत्या गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-४ का २३ वर्षीय विक्रम कार्की विरुद्ध ०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पुरुषलाई ०८१ साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते

पाँच दिनदेखि वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा

जिरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा भैंसीको पाडी खरिदसम्बन्धी विवादले साउन ३ गतेदेखि लागेको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेको छन् । जिरी नगरपालिकाले

यौन दुरुपयोग घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले असार २८ गते गिरफ्तार गरेको छ । छात्रालाई यौन दुरुपयोग गरेको आरोपमा तामाकोशी गाउँपालिका–४

जिल्लाका ३ हजार १ सय ७८ परिवार स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित

बागमति प्रदेश सरकारले बिमा शुल्क बापतको १ करोड ९ लाख ५८ हजार १ सय ५० रुपैयाँ रकम भुक्तानी नगरिदिँदा दोलखाका ३ हजार १ सय ७८

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–४ निवासी २७ वर्षीय पुरुष विरुद्ध ०८१ असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

नेपाल मानव अधिकार वर्षपुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने नेपाल मानव अधिकार बर्ष पुस्तक–२०२५ को अर्धवार्षिक समीक्षा चरिकोटमा ०८१ असार १७ गते सम्पन्न भयो । समीक्षा

पहिरोबाट विस्थापित भएकाहरू अस्थायी आवासको खोजी गर्दै

गौरीशंकर गाउँपालिका–८ खारेको ३३ घरधुरी परिवार पहिरोबाट विस्थापित भएकाहरू  यस वर्षको मनसुन सुरू भएसँगै अस्थायी आवासका लागि ठाउँको खोजी गर्दैछन् । गत वर्ष साउन १८ गते

अस्पतालमा निःशुल्क औषधीकाे अभाव, सेवाग्राहीहरू निजी औषधी पसलबाट खरिद गर्न बाध्य

बागमती प्रदेश मातहत सञ्चालित सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा औषधी अभाव भएपछि सेवाग्राहीहरू निजी औषधी पसलबाट खरिद गरेर उपभोग गर्न बाध्य छन् । ओपिडी

जिल्ला कारागारमा खानेपानी अभाव, कैदी बन्दीहरू समस्यामा

सदरमुकाम चरिकोटस्थित  जिल्ला कारागारमा खानेपानीको अभाव हुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा खानेपानी अभाव भएका कारण कैदीबन्दीहरूकाे नियमित सरसफाईमा समेत समस्या परेको कैदी

सात महिनामा ६० जना नयाँ क्षयरोग सङ्क्रमित भेट्टिए, नियमित परीक्षण र औषधि सेवन नगर्नु प्रमुख चुनौति

जिल्लामा चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ६० जना क्षयरोगका नयाँ बिरामी भेट्टिएका छन् । नयाँ सङ्क्रमित भेटिनुमा नियमित स्वास्थ्य परीक्षण नहुनु र बिरामीले औषधि

तामाकोशी गाउँपालिकामा तालाबन्दी, सेवा प्रभावित

तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान केन्द्रले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि  वडा नम्बर– ३ मा कार्यवाहक अध्यक्ष तोक्ने विषयमा

अन्य

भिडियो