INSEC Online

📅 २०८३ असार १८

झापा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्ववार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम विर्तामोडको गोमेन्द्र क्याम्पसको सभा हलमा मङ्सिर २६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका-९ का ५७ वर्षीय ध्रुवकुमार शिवाकोटीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । घरेलु कामदारका रूपमा राखिएकी

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया ज्येष्ठ नागरिक फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा फुलमायाको ०८१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर स्थायी घर भइ कनकाई नगरपालिका-३ का २३ वर्षीय उज्वल राईलाई सात वर्ष कैद सजायको फैसला गरेको

हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी

बलात्कार कसुरमा ६ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५-१५ वर्षीय बालकलाई ६-६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेलको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-१ भोटेटारका २८ वर्षीय सुमन दर्लामी मगरलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोरङ जिल्ला, रङ्गेली नगरपालिका-१ का ३३ वर्षीय चुणामणि डोटेललाई जन्म कैद सजायको फैसला गरेको छ । जिल्ला

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेकोे कसुरमा जिल्ला अदालतले वुद्धशान्ति गाउँपालिका-१ का २३ वर्षीय हर्कबहादुर धमालालाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

उपचारका क्रममा थुनुवा फरार

जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साह उपचारका क्रममा अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि

हत्या घटनाका आरोपित गिरफ्तार

इलाम जिल्ला, सूर्योदय नगरपालिक-१० फिक्कल स्थायी घर भइ विर्तामोड नगरपालिका-५ पाथीभरा टोलमा बस्दै आउनु भएकी १९ वर्षीया मनिषा लोहारको हत्या गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला,

बलात्कार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाँचथर जिल्ला, मिक्लाजुङ्ग गाउँपालिका स्थायी घर भइ अर्जुनधारा नगरपालिका-११ मा बस्दै आएका ४३ वर्षीय एकलव्य राईलाई

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका-१० का ३० वर्षीय अञ्जान गुरुङलाई तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका-९ का १९ वर्षीय आमुस टुडुलाई जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८१ भदौ ७ गते बलात्कार गरेको

शिक्षकको कुटपिटबाट बालिका घाइते

शिवसताक्षी नगरपालिका-१० की ६ वर्षीया बालिका अञ्जली गुरूङलाई क्लास वर्क नगरेको आरोपमा शिक्षकले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । शिवसताक्षी नगरपालिका-१० स्थित बाल

उपचारका क्रममा थुनुवा फरार

इलाका प्रहरी कार्यालय, अनारमनीका थुनुवा दमक नगरपालिका-२ स्थित बेलडाँगी शरणार्थी शिविरका २५ वर्षीय विशाल राई उपचारका क्रममा फरार भएको प्रहरीले जनाएको छ । भुटानी शरणार्थी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका-७ शिवालय टोलकी ३० वर्षीया रञ्जना गौतमको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति ओमप्रसाद अधिकारीलाई गिरफ्तार गरेको छ । घरायसी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  शिवसताक्षी नगरपालिका-२ का २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

बलात्कार गरेको कसुरमा २४ वर्ष कैद सजायको फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई २४ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेलको ०८१

अन्य

भिडियो