INSEC Online

📅 २०८३ असार १८

झापा

प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु

मेचीनगर नगरपालिका-७ पालियका २८ वर्षीय झकबहादुर खड्काको प्रहरी हिरासतमा रहेको अवस्थामा साउन १६ गते मृत्यु भएको छ । लागू औषध खैरो हिरोइनको कारोवार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साहलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेक झापाको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रम असार २० गते झापामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा नेपाल

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका-२ डिगाउँकी ७० वर्षीया ज्येष्ठ नागरिक गौरीमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ४० वर्षीय राजेश तामाङलाई असार १४ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीका १९ वर्षीय रोहित राजवंशीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ असार २ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, इलाम नगरपालिका-१० का ३० वर्षीय एलेन क्षेत्री भनिने लेखनाथ कार्कीलाई जेठ ६ गते गिरफ्तार गरेको छ

गोली प्रहारबाट एक जना घाइते

उदयपुर स्थायी घर भइ दमक नगरपालिका-५ मा बस्दै आउनु भएकी १८ वर्षीया एनिका गजमेरमाथि वैशाख २१ गते गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली

उपचारका क्रममा बालकको मृत्यु, आफन्तद्वारा अस्पताल तोडफोड

गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीस्थित आधारभूत अस्पतालमा तोडफोड भएको छ । गौरीगञ्ज गाउँपालिका-६ तीनटोलियाका ३८ वर्षीय रामदेव महतोका १० वर्षीय छोरा कृष्णदेवको उपचारका क्रममा ०८१ वैशाख २०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय टेकेन्द्र तामाङलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

विर्तामोड नगरपालिका-५ का ४५ वर्षीय सोमनाथ पोर्तेललाई जातीय विभेद गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका-२ का ४० वर्षीय डम्वरबहादुर गिरीलाई वैशाख १ गते गिरफ्तार गरेको छ

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

विर्तामोड नगरपालिका-५ का ४५ वर्षीय सोमनाथ पोर्तेलले आफूलाई हल्दीवारी गाउँपालिका-२ का ४० वर्षीय डम्वरबहादुर गिरीले जातीय विभेद गरेको आरोप लगाउनु भएको छ । जिल्ला समन्वय

बालिका कुटपिट घटनाका विषयमा छानविन समिति गठन

कमल गाउँपालिका-५ का ५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले १७ वर्षीया बालिका निर्जला बाँस्कोटालाई चैत २० गते कुटपिट गरेको विषयमा छानविन समिति गठन गरिएको

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बाहृदशी गाउँपालिका-१ की ३१ वर्षीया ममसरी राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति देवनारायण राजवंशीलाई चैत २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादका

शिक्षकले कुटपिट गरेको पीडित पक्षको आरोप

कमल गाउँपालिका-५ का ५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले १७ वर्षीया बालिकालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कमल गाउँपालिका-५ स्थित मङ्गलमय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम, जिल्ला माइ नगरपालिका-६ स्थायी घर भइ विर्तामोड नगरपालिका-५ मा बस्दै आएका ४० वर्षीय मेघराज लिम्बूलाई चैत १५

ज्येष्ठ नागरिक हत्या आरोपमा चार जना बालक गिरफ्तार

गौरादह नगरपालिका-७ योगीटारकी ८२ वर्षीया ज्येष्ठ नागरिक नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय नातीसहित चार जनालाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

सशस्त्र प्रहरी र स्थानीयबिच झडप ६ जना घाइते

मेचीनगर नगरपालिका-७ गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबिच  फागुन १८ गते झडप हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। भारतीय सीमावर्ती बजार पानीट्यांकीबाट नेपाल सामान

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

इलामको माङसेवुङ स्थायी घर भई दमक नगरपालिका-७ श्रीपाली टोलमा बस्दै आएकी २८ वर्षीया ममिला राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति विनोद

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला, उर्लावारी नगरपालिका-८ का १९ वर्षीय आयुष धिमाललाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

हत्या घटनाका आरोपित गिरफ्तार

इलाम जिल्ला,माई नगरपालिका-१ महमाई स्थायी घर भइ अर्जुनधारा नगरपालिका-६ की ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका-८ गरामनी स्थायी घर भइ

अन्य

भिडियो