कृषि हाटबजारका लागि निर्माण गरिएका संरचना सञ्चालन नहुँदा कृषकहरु समस्यामा !
कृषि हाटबजारका लागि निर्माण गरिएका संरचनाहरु सञ्चालन नगरिदा साना किसानहरु मर्कामा परेका छन् । प्रदेश सरकारले जिल्लाको बिभिन्न स्थानमा कृषि हाटबजारको लागि संरचना निर्माण गरिएको भए