INSEC Online

📅 २०८३ असार १२

कैलाली

मतदाता नामावली सङ्कलन कार्य जारी, सुदूरपश्चिम प्रदेशमा ६ हजार बढी नयाँ मतदाता थपिए

नेपाल सरकारले ०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन मिति तोकेसँगै सुदूरपश्चम प्रदेश अन्तर्गतका जिल्लाहरुमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असोज १०

प्रदेश सभा सुचारु हुन नसक्दा सार्वजनिक महत्वका विधेयकहरु पारित हुन सकेनन्

सुदूरपश्चिम प्रदेश सभाको बैठक लामो समयदेखि बस्न नसक्दा दर्ता भएका पाँच ओटा विधेयक प्रदेश सभामा विचाराधिन अवस्थामा रहेका छन् । बेथिति र भ्रष्टाचार विरुद्ध भदौ

कैलाली कारागारका २ सय ५६ जना कैदीबन्दी अझै फरार

कैलाली कारागारका २ सय ५६ जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कैलाली कारागारबाट भागेका २ सय ५६ कैदीबन्दी

प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको छलफल कार्यक्रम कात्तिक १३ गते धनगढीमा सम्पन्न भएको छ

आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा २ सय ३४ भौतिक संरचनामा क्षति

‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २ सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार, वातावरण अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय मानव अधिकार, वातावरण अधिकार समूहकोे बैठक ०८२ असोज ३० गते धनगढीमा सम्पन्न

स्वास्थ्य शाखामा राखिएका औषधी जलेर नष्ट भएपछि सेवाग्राही मर्कामा

प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते गोदावरी नगरपालिकामा गरिएको आगजनीका कारण स्वास्थ्य शाखामा राखिएका सम्पूर्ण औषधी जलेर नष्ट भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।

कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दीहरु अझै सम्पर्कमा आएका छैनन् । कारागारबाट फरार कैदीबन्दीहरुलाई असोज

जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्रीको कार्यालयमा करिब १० करोडको क्षति

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १० करोडबराबरको क्षति भएको छ ।

मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न 

अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको अयोजनामा मानव अधिकार रक्षक सञ्जालको बैठक ०८२ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक

सुदूरपश्चिम प्रदेशः जेनजी आन्दोलनका क्रममा ३ सय ५ ओटा भौतिक संरचना र ६ सय ९९ ओटा सवारी साधनमा तोडफोड र आगजनी

मुलुकमा व्याप्त भष्ट्राचार र कुसाशनको अन्त्य गरिनु पर्ने र सामाजिक सञ्जाल सुचारु गरिनु पर्ने मागराखि जेनजी पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको अन्दोलनका

सुदूरपश्चिम प्रदेशः कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी

जेन–जी प्रर्दशनकारीहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका छोपि सुदूरपश्चिम प्रदेश अन्तर्गत बिभिन्न

जेनजी प्रदर्शनकारीहरुद्वारा सरकारी गाडी र कार्यालयमा आगजनी

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन जी पुस्ताले भदौ २३ गतेदेखि सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा आन्दोलन गर्दैआएका छन् । भदौ

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारको समस्या सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याउछुः मन्त्री सार्की

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारको समस्या सम्बोधन हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिवद्धता जाहेर

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

टिकापुर नगरपालिका–४ घर भई कैलाली जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका ५६ वर्षीय रामकिसन चौधरीको ०८२ भदौ ९ गते उपचारका क्रममा मृत्यु भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–१२ कोटामा मेडिकल सञ्चालन गर्दैआएका ४५ वर्षीय भारतीय नागरिक जित सत्यदत्तलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक पारित गराउन प्रतिवद्ध छुः कानुनमन्त्री सार्की

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी इन्सेकले तयार गरेको ड्राफ विधेयक प्रदेश सभामा पेश गर्न प्रतिवद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–३ कुचैनी शिविरका ४३ वर्षीया लोकेश सुर्जामगरलाई ०८२ साउन २९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई

कैलाली जिल्ला कारागार झडपः उपचारार्थ ४८ जना घइते कैदीबन्दी मध्ये २७ जना डिस्चार्ज

कैलाली जिल्ला कारागारमा ०८२ साउन २३ गते भएको झडपमा परी घइते भएका ४८ जना कैदीवन्दी मध्ये २७ जना कैदीबन्दीहरुलाई साउन २८ गते सेती प्रादेशिक अस्पतालबाट

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ साउन २७ गते कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अछाम जिल्ला ढकारी

अन्य

भिडियो