INSEC Online

📅 २०८३ असार १२

कैलाली

नागरिकको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नगरिकहरुको न्यायमा सहज पहुँचका लागि न्यायिक र अर्धन्यायिक निकायको जिम्मेवारी र भूमिका विषयक अन्तरक्रिया कार्यक्रम

बलात्कार घटनाका फरार कसूरदार गिरफ्तार

बलात्कार घटनाका फरार कसूरदार कैलारी गाउँपालिका—२ का १९ वर्षीय डेतन चौधरीलाई प्रहरीले जेठ ४ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरीसिंह धामीको ०८१

सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानीय तहका कर्मचारी आन्दोलनमा, सेवाग्राही मार्कामा

सुदूरपश्चिम प्रदेशका मन्त्रालयलगायत कैलाली र कन्चनपुर जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले ०८१ वैशाख २६ गतेबाट सुरु गरेको आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका अन्य

रेबिजविरुद्धको खोप अभाव हुँदा बिरामी मारमा !

जिल्लामा रेबिजविरुद्धको खोप अभावहुँदा स्थानीय बिरामीहरु मारमा परेका छन् । इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएपछि जनावरले टोकेका बिरामीहरू उपचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय अमित चौधरीलाई ०८२ वैशाख १८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक

युपीआरको चौँथो चरणका लागि तयार गरिएको प्रतिवेदनमा सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न

इन्सेक र ओरेक नेपालको सयुक्त  आयोजनामा मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा ( युपीआर) को चौँथो चराका लागि गैससले तयार गरेको प्रतिवेदनमा सुझाव संकलन गर्न प्रदेशस्तरीय

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख १५ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी

मानव अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम ०८१ वैशाख ११ गते धनगढीमा सम्पन्न भएको छ

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ वैशाख ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । लम्कीचुहा

बलात्कार गरेको कसूरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलत्कार गरेको कसूरमा गोदावरी नगपालिका–५ का ३५ वर्षीय खडक विकलाई ०८१ वैशाख ९ गते जन्मकैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,

सुदूरपश्चिम प्रदेशः तीन महिनाको अवधिमा २ सय ४ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२५ जनवरीदेखि सन् २०२५ मार्चसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक

शिक्षक आन्दोलनले भर्ना अभियान तथा ग्रेडबृद्धि परीक्षा स्थगित

नेपाल सरकारले सबै बालबालिकाको विद्यालयमा सहभागित, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारा सहित ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सरु गरेको भए पनि नेपाल

हत्या प्रयास घटनाका आरोपित बाजे गिरफ्तार

घोडाघोडी नगरपालिका—५ देउकलियाका चार वर्षीय बालक प्रेम कडेललाई हसिया प्रहार गरी हत्या प्रयास गरेको  आरोपमा प्रहरीले ४० वर्षीय बाजे अर्जुन कडेललाई ०८२ वैशाख ४ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगरका २४ वर्षीय शिवम् शहालाई ०८१ चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

मानव अधिकारको अवस्थाका बारेमा मुख्यमन्त्रीसँग छलफल तथा मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको नेत्तुत्वको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तिरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई

मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

अनौपचारिक  क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ चैत १५ गते धनगढीमा सम्पन्न भएको

नगर अस्पतालको भवन निर्माण नहुँदा बिरामी समस्यामा

घोडाघोडी नगर अस्पताल भवनको शिलान्यास गरिएको एक दशक बितिसक्दा समेत निर्माण कार्य सम्पन्न नुहुँदा स्थानीयहरु समस्यामा परेका छन् । १५ शैयाको अस्पताल बनाउने योजना सहित

घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न

घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको

चिस्यान गृह सञ्चालन नगरिदा कृषकहरु मर्कामा

सुदूरपश्चिम सरकार भूमी व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयले निर्माण गरेका चिस्यान गृह (कोल्ड स्टोर) सञ्चालनमा नआउदा कृषकहरु मर्कामा परेका छन् । चिस्यान गृहको लामो समयदेखि

अन्य

भिडियो