INSEC Online

📅 २०८३ असार १२

कैलाली

कैलाली जिल्ला कारागार झडपः इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीद्वारा अध्ययन सुरु

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच भएको झडपमा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीले ०८२ साउन २६ गतेदेखि घटनाको सत्यतथ्य

कैलाली जिल्ला कारागारमा झडप :  मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न इन्सेक लगायतका संघसंस्थाको माग

जिल्ला कारागार कैलालीमा ०८२ साउन २३ गते राती कैदीबन्दीहरुबीच भएको झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न इन्सेक

कैलाली जिल्ला कारागारमा झडप :  सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २३ गते राति ११ बजे कैदीबन्दीबीच भएको झडप घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा  पाँच सदस्यीय

कैदीबन्दीबिच पुनः झडप हुँदा एक जनाको मृत्यु, ४७ जना घाइते

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २३ गते राति ११ बजे पुनः झडप भएपछि एक जना कैदीको मत्यु भएको छ भने ४७ जना घाइते भएका छन्

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० निवासी साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, टिकापुरका प्रमुख ३७ वर्षीय डम्मर विकलाई ०८२ साउन २१ गते सामाजिक सञ्जालमार्फत

कैलाली कारागारमा कैदीबन्दीबिच झडप: ६ जना घाइते

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २२ गते साँझ कैदीबन्दीबिच झडप हुँदा ६ जना घाइते भएका छन् । कारागार भित्र ठाउँको अभाव भएपछि साउन २२ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८२ साउन १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–५ अण्डैया शिशु सुधार टोलका ३१ वर्षीय भरत बुढालाई साउन १८ गते गिरफ्तार गरेको

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका याचना सिजवालको हत्या गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३३ वर्षीया नृप साउदलाई ०८२ साउन १७ गते गिरफ्तार गरेको छ । बर्दगोरिया

माओवादी कार्यकर्ताबीच कुटपिट, दुई जना घाइते

नेकपा माओवादी कार्यकर्ताबीच ०८२ साउन ११ गते साँझ महेन्द्रनगरस्थित पार्टी कार्यालयमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा माआवादी भीमदत्त नगर

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका—७ खैलाडका २५ वर्षीय तपेन्द्र भुललाई ०८२ साउन ६ गते गिरफ्तनार गरेको छ । पीडित महिलालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–४ मौरनियाका ५० वर्षीय किसन चौधरीलाई ०८२ साउन ५ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई

कमैया मुक्त घोषणाका २५ वर्ष पुरा: पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाको गुनासो

कमैया मुक्त घोषणा गरिएको २५ वर्ष बितिसक्दा समेत आफूहरुको न्यायिक पुनर्स्थापना हुन नसकेको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । ०५७ साउन २ गते सरकारले कमैया

कृषि हाटबजारका लागि निर्माण गरिएका संरचना सञ्चालन नहुँदा कृषकहरु समस्यामा !

कृषि हाटबजारका लागि निर्माण गरिएका संरचनाहरु सञ्चालन नगरिदा  साना किसानहरु मर्कामा परेका छन् । प्रदेश सरकारले जिल्लाको बिभिन्न स्थानमा कृषि हाटबजारको लागि संरचना निर्माण गरिएको भए

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित १५ वर्षीया बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ असार २४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चुरे गाउँँपालिका—१ सायलका १६ वर्षीय बालकलाई ०८२ असार १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला गरिएको छ

अपरिचित व्यक्तिद्वारा धारिलो हतियार प्रहार गरी एक जना बृद्धाको हत्या

जानकी गाउँपाकिा–९ अमरावतीकी ८० वर्षीया बृद्धा मातादेवी शाहीको अपरिचित व्याक्तिले धारिलो हतियार प्रहार गरी ०८२ असार १७ गते हत्या गरेको अवस्थामा शव फेला परेको छ

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसूरमा कैद सजायको फैसला

२६ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको कसूरमा भजनी नगरपालिका–१ गौनैह्याका २५ वर्षीय मनोज चौधरी र २७ वर्षीया रुपा चौधरीलाई ०८२ असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ लोहरपुरका २३ वर्षीय लक्ष्मण साउदलाई ९८२ असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ असार १० गते धनगढीमा सम्पन्न भएको

मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

सन् २०२५ जनवरीदेखि सन् २०२५ जुनसम्ममा जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जिल्लास्थित सरोकारवालाहरुसँग ०८२ असार ९

अन्य

भिडियो