बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन
बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश
बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश
सशस्त्र द्वन्द्व कालमा नेत्रप्रसाद बराललार्ई बेपत्ता पारेको भन्दै पोखरास्थित फुलबारी व्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरूद्ध फागुन २९ गते पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ ल्वाङमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला फागुन २६ गते सम्पन्न भएको छ । मानवअधिकार समूहको आयोजनामा भएको कार्यशालामा
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाको पालुङ्टार नगरपालिका– ६ का ४० वर्षीय नरमान तामाङलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ । कक्षा
११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मादीका बाल अधिकार समुहका बालबालिका द्वारा मादी– ३ मा फागुन २४ गते महिला हिंसा विरूद्ध सडक नाटक प्रर्दशन गरेका छन्
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते पोखरामा प्रभातफेरी गरी मनाइएको
बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च) कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रमुख जिल्ला
मानवअधिकार समूहले कास्कीको मादी गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष सपना परियार, सचिव रूद्रनाथ अधिकारी सहितको टोलीले फागुन १५ गते गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ,
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मानव अधिकार समूहले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष डिल्लीराम भण्डारी, उपाध्यक्ष सुनीता परियार, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र जिल्ला सहजकर्ता
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ का इन्जिनियर लक्ष्मण जिसीमाथि वडा अध्यक्ष रामबहादुर गुरुङद्वारा फागुन १२ गते कुटपिट भएको छ । पीडित जिसीले वडा अध्यक्ष गुरुङले आफ्नै
विष्फोटक पदार्थ पड्किएर घाइते भएका पोखरा महानगरपालिका–३३ भरतपोखरी ठूलढुङ्गाका दुई जना बालकको स्वास्थ्य उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरको छ
कास्कीमा मानवअधिकार तथा बालअधिकारको क्षेत्रमा क्रियाशिल नागरिक समाज, शान्तिका लागि नागरिक समाजको संजाल तथा बाल अधिकार मञ्चको संयूक्त बैठक फागुन १२ गते पोखरामा सम्पन्न भएको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यालयको समन्वयमा कास्कीको माछापुच्छ्रे गाँउपालिकामा फागुन ११ गते बालमैत्री स्थानिय शासन प्रर्वद्धन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
विस्फोटक पदार्थ पड्किएर घाइते भएका पोखरा महानगरपालिका– ३३ भरतपोखरी ठूलढुंगाका दुई जना बालकको स्वास्थ्य अवस्थाका बारे इन्सेक सहित बाल अधिकार मञ्च का अधिकारकर्मीले जानकारी लिएका
विस्फोटक पदार्थ पड्किएर पोखरा महानगरपालिका– ३३ ठूलढुंगाका दुई जना बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा फागुन ९ गते दिउँसो
गण्डकी प्रदेशमा सन् २०२२ मा ५ सय ४१ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएका छन् । सन् २०२२ मा गण्डकी प्रदेशमा मानव अधिकारको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका
पोखराका पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि माघ १० गते स्याङ्जामा दुर्व्यवहार भएको छ । खानेपानीको विषयमा समाचार संकलनका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका
कर्णाली प्रदेशमा शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन तथा नागरिकको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा
१६ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सुर्खेतमा असार ९
आर्थिक अवस्था कमजोर भएकी १६ वर्षीया बलात्कार पीडित बालिकालाई न्यायिक