दैनिक जिवनयापनमा समस्या भएको भन्दै मुख्यमन्त्री समक्ष राउटे समुदायको गुनासो
आय आर्जनको स्रोत नभएकाले बिहानबेलुका छाक टार्न समस्या भएको भन्दै दैलेख देखि आएका राउटे समुदायले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् । राउटे समुदायका