INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की

मादी गाउँपालिकामा मानव अधिकार समूह गठन

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा आयोजनामा असोज २ गते मादी गाउँपलिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेकले मादी गाउँपालिकामा सञ्चालन गरेको स्थानीय समुदायलाई

सिताराम माविमा बाल अधिकार समूह गठन

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा आयोजनामा असोज २ गते मादी गाउँपलिकास्थित सिताराम माविमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकले मादी गाउँपालिकामा सञ्चालन गरेको

मानव अधिकार रक्षकहरूको लागि कानुन आवश्यकः प्रदेश सभा सचिव पोखरेल

गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले मानव अधिकार रक्षकहरूको रक्षाका लागि प्रभावकारी कानुनको आवश्यकता रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले

महेन्द्र माविमा बाल अधिकार समूह गठन

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा भदौ ३० गते माछापुच्छ्रे गाउँपालिकास्थित महेन्द्र माविमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन गरेको

खुकुरी प्रहरी गरी पत्नीको हत्या, आरोपितद्वारा आत्महत्याको प्रयास

पोखरा महानगरपालिका–१४ छिनेडाँडा राधाकृष्ण मार्गकी ४४ वर्षीया बिमला गुरुङलाई ४६ वर्षीय पति लोकबहादुर गुरुङले टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजनामा मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाको भूमिका विषयमा अन्तक्रिया भदौ १३ गते पोखरामा सम्पन्न गरिएको छ ।

सङ्क्रमणकालिन न्यायसम्बन्धी प्रस्तावित संशोधन विधेयकबारे संवाद कार्यक्रम सम्पन्न

बलपुर्वक बेपत्ता परिएका पीडितहरुको १३ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सङ्क्रमणकालिन न्यायसम्बन्धी प्रस्तावित संशोधन विधेयक–२०७९ विषयक संवाद कार्यक्रम पोखरामा भदौ १२ गते सम्पन्न गरिएको छ ।

सङ्क्रमणकालीन न्यायका लागि गठित आयोग ऐन संशोधन विधेयकप्रति ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकप्रति इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई

पोखरामा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रम साउन २४ गते सम्पन्न गरिएको छ ।

इन्सेकको समन्वयमा मादी र माछापुच्छ्रे गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय तथा मादी र माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा साउन १२ गते मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण तथा स्थानीय तह

इन्सेकको समन्वयमा रुपा गाउँपालिकामा स्थानीय तह मानव अधिकार समन्वय समिति गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय तथा रुपा गाउँपालिकाको आयोजनामा साउन १० गते मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण तथा स्थानीय तह समन्वय समिति

इन्सेकको समन्वयमा अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह मानव अधिकार समन्वय समिति गठन

अन्नपूर्ण गाउँपालिकामा साउन ९ गते स्थानीय तह मानव अधिकार समन्वय समिति गठन गरिएको छ । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यन्वयनका लागि गाउँपालिका अध्यक्ष विष्णुबहादुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका–६ घर भइ पोखरा महानगरपालिका–१३ बस्ने २४ वर्षीय खिमबहादुर बिकलाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ

रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत इन्सेकसहित अधिकारकर्मीहरूले

रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न

रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना

मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेक मनोनित

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यलयले गण्डकी प्रदेशले मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेकलाई मनोनित गरेको छ । समन्वय समितिका संयोजक समेत रहनुभएका

अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध

अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

कर्मचारी आन्दोलनका कारण अस्पतालको ओपिडी बन्द हुँदा सेवाग्राही मर्कामा

पोखरा महानगरपालिका–११ स्थित मणिपाल शिक्षण अस्पतालमा कर्मचारी युनियन समन्वय समिति मार्फत नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीनिकट कर्मचारी सङ्गठनले गरेको आन्दोलनका कारण २५ दिनदेखि अस्पतालको

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा अधिकार र पहुँच विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक), डिडा नेपाल र आइएनएफको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवामा अधिकार र पहुँच सेवाग्राही तथा सेवा प्रदायकबिच अन्तरक्रिया

इन्सेक गण्डकी प्रदेशको समीक्षा बैठक पोखरामा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा असार ९ र १० गते आयोजित दुई दिने प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक पोखरामा सम्पन्न गरिएको छ ।

अन्य

भिडियो