INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की

गाँउपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौः अध्यक्ष केसी

अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले आगामी २०८३ भित्र अन्नपूर्ण गाँउपालिकालाई पूर्णरुपमा बालमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक

बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा  गठित बाल अधिकार समूहले माछापुच्छ्रे– ४ लाचाहोकको महेन्द्र माविमा वैशाख ३१ गते सडक नाटक प्रदर्शन गरेको छ । ‘जातीय

स्थानीय बालमैत्री शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले सामाजिक विकास कार्यालयको सहयोगमा जेठ १ गते रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासनका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न नागरिक समाजको माग

नेपाली नागरिकहरूलाई गैरनागरिक बनाइ नक्कली भुटानी शरणार्थी खडा गर्दै तेस्रो मुलूक पठाउने धन्दा प्रति पोखराको नागरिक समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजले वैशाख

माछापुच्छ्रेमा मानव अधिकार समूहको बैठक सम्पन्न

माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक वैशाख १४ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष डील्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले समूहमा आएको निवेदनको

मानव अधिकार समूहद्वारा गाउँपालिकाको ध्यानाकर्षण

माछापुच्छ्रे  मानव अधिकार समूहले वैशाख १४ गते गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष डील्लीराम भण्डारी र इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गाउँपालिका उपाध्यक्ष सीता

गण्डकीमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित

गण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

माछापुच्छ्रेमा वडास्तरीय मानव अधिकार समूह गठन

माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा वैशाख ३ गते सुजता सुनारको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा गुमा भण्डारी, सचिवमा अमृत

माछापुच्छ्रेमा मानवअधिकार समूहको बैठक सम्पन्न

माछापुच्छ्रे गाउँपालिका–५ मा मानव अधिकार समूह बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन चैत २६ गते सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा सदस्य

वडास्तरीय मानव अधिकार समूह गठन

माछापुच्छ्रे गाउँपालिका– ४ मा चैत २७ गते प्रेमकुमारी अधिकारीको अध्यक्षतामा १४ सदस्यीय वडा स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा केशवराज अधिकारी,

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मनोसामाजिक सेवा थप गर्न माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी लगायतका विभिन्न संघ संस्थाहरूले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोसामाजिक स्वास्थ्य सेवा थप गर्न माग गर्दै चैत २३ गते अस्पतालका

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १९ गते वडा सदस्य रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गरेको छ । माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा फागुन २५ गते

पोखरा–१८ को वडाध्यक्ष पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ०७९ वैशाख ३० मा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको मतगणना पुनः गर्न आदेश दिएको छ । स्थानिय निर्वाचनमा

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

ब्रतबन्धको भोजमा बोलाएर नारायण परियारलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १८ गते सुजन लामिछाने र सन्तोष परियारलाई गिरफ्तार गरेको छ । आरोपितमध्ये रामजी लामिछाने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना

द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको

जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी

माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय

मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार र गरेको आरोपमा कास्की प्र्रहरीले एक जना बालकलाई चैत ५ गते गिरफ्तार गरेको छ । बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारको घटना

बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन

बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश

बेपत्ता घटनाका आरोपित विरूद्ध उजुरी

सशस्त्र द्वन्द्व कालमा नेत्रप्रसाद बराललार्ई बेपत्ता पारेको भन्दै पोखरास्थित फुलबारी व्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरूद्ध फागुन २९ गते पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।

अन्य

भिडियो