INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की

मानव अधिकार रक्षक अझै जोखिममा

इन्सेक पश्मिाञ्चल क्षेत्रीय कार्यालय पोखरा अन्तर्गत स्थापित मानव अधिकार रक्षक सहायता डेस्कको आयोजनामा पश्मिाञ्चल क्षेत्रको मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा गरिएको छलफलका सहभागीहरूले मानव अधिकार

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरूको तथ्य सार्वजनिक गर्नका लागि नेपाल सरकारबाट गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने एक कार्यक्रमका

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ र विमला गुरुङलाई भदौ १२

पत्नीको हत्या गरी विष सेवन गरेको आरोप

स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ

अबरुद्ध राजमार्ग खुलाउन गएका प्रहरीमाथि भएको आक्रमणमा सात जना प्रहरी घाइते

लेखनाथ नपा-३ स्थित बुढीबजारमा साउन २८ गते भएको दुर्घटनामा मृत्यु भएका लेखनाथ नपा-१३ जनताको चौतारा बस्ने ३५ वर्षीय बिजय गुरुङको परिवारलाई क्षतिपूर्तिको माग गर्दै पीडितका

जातीय विभेद गरेको आरोपमा गिरफ्तार

भदौरेतामागी-४ हर्पन घर भई पोखरा उमनपा-५ शान्तिनगरकी ४६ वर्षीया सुष्मा खनालको घरमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय प्रकाश परियारलाई जातीय विभेद तथा दुर्व्यवहार गरेको

बहुविवाह घटनाका आरोपित गिरफ्तार

पोखरा उमनपा-२ घर भई पोखरा उमनपा-११ मा बस्ने २८ वर्षीय रतन गुरुङलाई बहुविवाह गरेको आरोपमा साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।   पोखरा

बहुविवाह घटनाका आरोपित गिरफ्तार

थुमाकोडाँडा गाविस-५ घर भई पोखरा उमनपा-१४ चाउथेमा बस्ने २५ वर्षीय केशव विकलाई बहुविवाह गरेको आरोपमा साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।   गत

बलात्कार गरेको ठहरमा २१ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा पोखरा उमनपा-८, सिमलचौरका ३८ वर्षीय कविराज आचार्यलाई जिल्ला अदालत कास्कीले साउन २४ गते २१ वर्षकैदको फैसला सुनाएको छ  ।

पश्चिमाञ्चल क्षेत्रमा सङ्क्रमणकालीन न्यायका संयन्त्रमा १० हजार ३ सय ७४ उजुरी दर्ता

स्थानीय शान्ति समितिको कार्यालयमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाबाट १० हजार ३ सय ७४ ओटा

डा. केसीको अनसनप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शान्तिका लागि नागरिक समाजको सञ्जाल, युवा सञ्जाल, इन्सेकलगायतका संघसंस्थाले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्न माग गर्दै १४ दिनदेखि अनसन बसेका डा. गोविन्द

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

इन्सेकद्वारा पश्चिमाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा असार ३० गते पोखरामा सम्पन्न गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्मिाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सम्पन्न समीक्षा बैठकमा

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा र मानव अधिकार निगरानी समूह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

खाद्य अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा असार २० गते खाद्य अधिकारका विषयमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   अन्तरक्रिया

अन्य

भिडियो