INSEC Online

📅 २०८३ असार १३

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्पष्टिकरण माग

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले मङ्सिर ११ गते बबई गाउँपालिकालाई स्पष्टिकरण माग गरेको छ ।…

दुर्गममा सञ्चार अवरूद्ध, वाकीटकीले काम नगर्दा निर्वाचन सुरक्षामा चुनौती

सङ्खुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध हुँदा त्यसको असर स्थानीय तहको निर्वाचनका क्रममा देखा पर्ने भएको छ ।…

मौन अवधिमा सहमति विपरीतका गतिविधि

निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचार–संहिता २०७२ जारी गरेको छ…

नेकपा उम्मेदवारको घरमा बम विष्फोट

पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विक्रम चौधरीको घरमा मङ्सिर…

निर्वाचन आचारसहिता उल्लङ्घनको आरोप, सरकारी सवारी साधन नियन्त्रण

सखुवा प्रसौनी गाउँपालिका–५ महुुवनबाट प्रहरीले निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका पाँच ओटा सरकारी सवारी साधन मङ्सिर ११ गते नियन्त्रणमा लिएको…

अछामका दुवै मतदान केन्द्र संवेदनशील

यही मङ्सिर १४ गते मेल्लेख गाउँपालिका–५ विन्देवासिनीमा हुने उपनिर्वाचनमा दुवै मतदान केन्द्र संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।…

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोपमा अस्पतालमा तोडफोड

विर्तामोड नगरपालिका–५ का २४ वर्षीय विजय लिम्बूकी पाँच महिने छोरी विपीषा लिम्बूको उपचारमा चिकित्सले लापरबाही गरेका कारण मृत्यु भएको भन्दै…

उपनिर्वाचनका लागि सङ्खुवासभाका ११ विद्यालय तीन दिनका लागि बन्द

मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा हुने उपनिर्वाचनको लागि मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन् ।…

नेकपाका कार्यकर्ताद्वारा तरुणदलका कार्यकर्तामाथि आक्रमण, आरोपितविरूद्ध प्रहरीमा उजुरी

तुलसीपुर उमनपा–११ हस्नापुरका तरुण दलका कार्यकर्ता २० वर्षीय कृष्ण बस्नेतलाई कुटपिट गरेको भन्दै पीडित पक्षले नेकपाका कार्यकर्ता तुलसीपुर उमनपा–१० का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर कुमाल गाउँका ४९ वर्षीय शिवबहादुर कुमाललाई मङ्सिर १० गते…

यातना पीडितद्वारा क्षतिपुर्तिको माग गर्दै जिल्ला प्रशासनमा निवेदन

प्रहरीद्वारा यातना पाएका राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका ४२ वर्षीय झुपबहादुर विष्टले अदालतको आदेश बमोजिम क्षतिपुर्तिको माग गदै जिल्ला प्रशासन कार्यालयमा…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । बम…

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी दाङका जिल्ला अध्यक्ष २६ वर्षीय अनिल केसीलाई प्रहरीले मङ्सिर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ६८ वर्षीय ठूलो बेने कुमाललाई मङ्सिर १० गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई अन्दाजी २० वर्षीय अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १० गतेका जिल्ला प्रहरी कार्यालयमा…

द्वन्द्वमा बाल सेनाको प्रयोग मानव अधिकारको गम्भीर उल्लङ्घनः सरोकारवाला

सरोकारवालाहरूले सशस्त्र द्वन्द्वको अवधिमा बाल सेनाको प्रयोग गरिनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् । नेपाल पिसबिल्डिङ इनिसिएटिभको सहकार्यमा…

उपनिर्वाचनका लागि भन्दै तीन दिन विद्यालय बन्द, पठनपाठन अबरूद्ध

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क) मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ ओटा सामुदायिक विद्यालयहरू तीन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई मङ्सिर १० गते बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा सी गाँउका २६ वर्षीय हेमन्त जोशीलाई मङ्सिर…

नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण

मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका उमेदवार ३० वर्षीय सुरेन्द्रप्रसाद भट्टमाथि…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्य चौकीमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा यहाँ आउने बिरामीलाई उपचारमा समस्या परेको छ । यसअघि यहाँ…