४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर कुमाल गाउँका ४९ वर्षीय शिवबहादुर कुमाललाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको गरेको भन्दै पीडित महिलाले मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको थियो ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतीबहादुर खड्काले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
आर्थिक अभावले सुत्केरीको मृत्यु, जुम्ल्याहा शिशुको बिचल्ली
स्वार्पुनाथ गाउँपालिका–३ राया गाउँकी ४० वर्षीया नानी कामीको सुत्केरी भएको