INSEC Online

📅 २०८३ असार १३

लुकाएर राखेको बम विष्फोट, घरधनी गिरफ्तार

गढवा गाउँपालिका–२ स्थित पक्की घरमा लुकाएर राखिएको बम विस्फोट भएपछि घरधनी ४३ वर्षीय घनश्याम चौधरीलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार…

दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार

बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन्…

प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण

प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ । संविधानको धारा १९७ ले…

वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी

भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति  रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा…

१६ दिनमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामाः इन्सेक

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् । इन्सेकले…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

२४ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई जिल्ला अदालतले दोषी ठहर…

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामग्राम नपा– १६ का सुरत अरख, ३५ वर्षीय  प्रभु दयाल कोहाँर र…

नगरपालिकाद्वारा इन्सेक जिल्ला प्रतिनिधि सम्मानित

मानव अधिकार सामाजिक न्याय र लैङ्गिक हिंसा न्युनिकरणमा सक्रिय भइ जिल्लामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ…

विविध कार्यक्रम गर्दै मानव अधिकार दिवस मनाइयो

रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा विविध कार्यक्रम गरी ७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । ‘दिगो विकासको आधार,…

रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

७१ औँ मानव अधिकार दिवसको सन्दर्भमा रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अनौपचारिक क्षेत्र सेवा…

इन्सेक प्रदेश २ का संयोजक पासवान सम्मानित

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मङ्सिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ…

स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मी नहुँदा साउनदेखि बर्थिङ सेन्टर बन्द

धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मीको अभाव भएपछि चार महिनादेखि बर्थिङ सेन्टर बन्द छ । प्रसूतिसेवा बन्द भएपछि…

आठ बुँदे माग राख्दै हरूवाचरूवाको प्रदर्शन

हरूवाचरूवा सशक्तिकरणसम्बन्धी विभिन्न आठ बुँदे माग राख्दै मङ्सिर २४ गते राजविराज नगरपालिकामा प्रदर्शन भएको छ । राजविराज रङ्गशालाबाट हरूवाचरूवा अधिकार…

सामाजिक सुरक्षा भत्ता माग गर्दै सिडिओलाई ज्ञापनपत्र

सिंहदरवारको अधिकार संवैधानिक रूपमा गाउँ–गाउँमा गएपनि स्थानीय नागरिकले अनुभूती भने गर्न पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम स्थानीय…

बेचबिखन प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२३ वर्षीया युवतीलाई ललाइफकाई विक्रीको लागि भारतमा लैजाँदै गरेको अवस्थामा गिरफ्तार भएका चार जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद…

अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्छन्ः अध्यक्ष शर्मा

अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले…

मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री थापा

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ…

फोटो खिच्ने क्रममा प्रहरीले कुटपिट गरेको पीडित पत्रकारको आरोप

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७…