INSEC Online

📅 २०८३ असार १३

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षीय अनिशा तामाङलाई मङ्सिर १० गते हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अर्जुन थापामगर, अर्जुनका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।…

लक्ष्मीपुर पतारी गाउँपालिकामा बम विष्फोट, कार्यालय भवनमा क्षति

लक्ष्मीपुर पतारी गाउपालिकामा अज्ञात पक्षले मङ्सिर २७ गते राति १०:३० बजे तिर बम विष्फोट गराएको छ । बम विष्फोटबाट कार्यालय…

गाउँका सबै लाभग्राही, घर निर्माण शुन्य !

कमलामाई नगरपालिका भित्रको एउटा गाउँका सबै घर भुकम्पको लाभग्राही सूचीमा छन् । ३० घर रहेको त्यो गाउँमा भने हालसम्म घर…

स्वास्थ्यकर्मीलाई वडा सचिवमा सरूवा गरेपछि स्वास्थ्य चौकीको सेवा प्रभावित

चौतारा सागाचोकगढी–७ स्थित सानुसिरूवारी स्वास्थ्य चौकीका प्रमुख तथा अहेव केशव नापितलाई सोहि वडाको सचिवमा सरूवा गरेपछि सो स्वास्थ्य चौकीबाट हुने…

चार वर्ष देखि टहरोमै कक्षा !

शहीद लखन गाउँपालिका–३ ताक्लुङको सिञ्जाली माविको नयाँ भवन नबन्दा पठनपाठनमा समस्या भएको छ । आर्थिक वर्ष २०६७-०६८ मा उक्त विद्यालय…

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू वैकल्पिक व्यवसाय खोज्दै !

कलिलो उमेरमा काम खोज्दै सिन्धुपाल्चोकबाट रोजिना (परिवर्तित नाम) काठमाडौँ झरिन् । बिरानो शहरमा उनको आफ्नो भन्ने कोही थिएन । बल्लतल्ल…

कतै छाप्रोमा, कतै सडकमा पठनपाठन !

रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण…

औषधि अभाव हुँदा बिरामी समस्यामा

संविधान भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ…

स्थानीय सरकारको वडा कार्यालयमा प्रतिबन्धित नेकपाको पेन्टिङ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ । नेपाल प्रहरीले विप्लव नेतृत्वका अखिल क्रान्तिकारीका आठ…

गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित

काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा…

पुनःनिर्माणको काममा ढिलाइ भएका कारण भत्किएकै विद्यालयमा पठनपाठन

पुनःनिर्माणको काममा ढिलाइ भएपछि गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकका विद्यार्थीहरू भत्किएकै विद्यालयमा अध्ययन गर्न थालेका छन् । गत साउन ६ गते…

बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते

क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय…

औषधि खरिदका लागि टेण्डर भएन, पर्साका स्वास्थ्यचौकीहरू औषधिविहीन

लुत्तो निको पार्न औषधि खोज्दै वीरगंज–२५ श्रीसियाको एक सरकारी विद्यालयका शिक्षक सोही वडाको आदर्शचोकस्थित श्रीसिया हेल्थ पोष्टमा बिहीबार जानु भयो…

जिल्ला अस्पातलको दन्त सेवा चिकित्सक अभावमा बन्द, बिरामीहरू सेवाबाट वञ्चित

जिल्ला अस्पातमा सञ्चालन भएको दन्त सेवा चिकित्सक अभावले बन्द हुँदा बिरामीहरू सेवाबाट वञ्चित भएका छन् । एक जना दन्त रोगसम्बन्धी…

घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार

गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४…

अस्पतालमा नवजात शिशु सघन कक्ष नहुँदा समस्या

पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ । १५ शैया…

दाइजोमा फ्रिज नदिएको भन्दै पत्नीको हत्याः माइती पक्षको आरोप

धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने नविनकिशोर साहले २० वर्षीया पत्नी ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।…

वैकल्पिक विद्युत नहुँदा बर्थिङ सेन्टरमा प्रसूति गराउन मुस्किल

अहिले जिल्लामा बर्थिङ सेन्टर धमाधम स्थापना भएका छन् । तर, बर्थिङ सेन्टरमा विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण प्रसूति गराउन समस्या…