INSEC Online

📅 २०८३ असार १३

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित दुई जना कार्यकर्तालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई मङ्सिर २६ गतेदेखि नेपालगन्ज उमनपा–२१ नहरपुर्वाका २२ वर्षीय जिनाद बेहनाले अपहरण वा शरीर बन्धक र मानव बेचबिखन…

सृङ्खलाबद्ध बम विष्फोटका घटनाप्रति मानव अधिकार संस्थाहरूको ध्यानाकर्षण

धनुषा र सिरहा जिल्लाहरूमा पछिल्लो समय भइरहेको बम विस्फोटका घटनाले मानवीय तथा भौतिक क्षति गराएकोप्रति इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत…

गिरफ्तार यौन दुर्व्यवहारका आरोपित छुटाउन कार्यालय बन्द

यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार शम्भुनाथ नपा–१२ का वडा अध्यक्ष ४५ वर्षीय लक्ष्मी साहलाई छुटाउन पुस २ गतेदेखि शम्भुनाथ नगरपालिकाको सम्पूर्ण…

वडा अध्यक्ष माथि कुटपिट तथा तोडफोड, आरोपितविरूद्ध प्रहरीमा उजुरी

हरिवन नपा–११ का वडा अध्यक्ष शेष मेहबुब रेजालाई कुटपिट हुनुका साथै नगरपालिकामा तोडफोड समेत गरिएको छ । ३३ वर्षीय तसिन…

प्रहरीले हिरासतमा यातना दिएको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूको आरोप

इन्सेक र पत्रकारहरूको संयुक्त टोलीले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरासत अनुगमन गरेको छ । हिरासतमा राखिएका नेत्रविक्रम…

विश्वव्यापी आवधिक समीक्षाका लागि छलफल कार्यक्रम सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि तयार गरिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि जनकपुरमा छलफल गरिएको छ । इन्सेकद्वारा जनकपुरमा आयोजित कार्यक्रममा…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

सुखिपुर नपा–४ का ६५ वर्षीय सिहेश्वर मोची र ५३ वर्षीय चन्द्रदेव पासवानलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पुस १ गते गिरफ्तार गरेको…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदी बन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत असोज महिनामा समायोजनको क्रममा अन्यत्र…

बलात्कार गरेको कसुरमा एक वर्ष कैदको फैसला

१५ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय दाजुलाई जिल्ला अदालत ललितपुरले मङ्सिर…

बालविवाह घटनाका आरोपितहरूलाई कैद र जरिबानाको फैसला

तिरहुत गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा भारत बिहार कर्जाइन ग्राम पञ्चायत कर्जाइन–७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई…

प्रहरीले रातभर पाइपले पिट्दै यातना दिएको पीडित पक्षको आरोप

क्षिरेश्वरनाथ नपा–५ मा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु हुने गरी भएको बम विष्फोटको घटनालाई लिएर धनुषाधाम नपा–५ बस्ने ३४ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कर्जन्हा नपा–३ का २० वर्षीय दिपेन्द्रकुमार ठाकूरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–३ का ३७ वर्षीय प्रकाश सिह्वाङलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ…

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) का लागि छलफल सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) मा नेपालको समग्र मानव अधिकारको अवस्था प्रतिवेदन तयारीका लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल सचिवालय अनौपचारिक क्षेत्र…

कर्णाली प्रदेश सरकारद्वारा छोरी बैङ्क खाता शुभारम्भ

कर्णाली प्रदेश सरकारले पुस १ गतेदेखि छोरी बैङ्क खाता सुरू गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा…

यौन दुर्व्यवहार गरेको कसुरमा २३ दिन कैदको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको कसुर ठहर गर्दै जिल्ला अदालतले बारबर्दिया नपा–१० का ५० वर्षीय रामु लम्साललाई मङ्सिर २९ गते…

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जना गिरफ्तार

१४ वर्षीया बालिका र २२ वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा चितवन प्रहरीले तीन जनालाई मङ्सिर २९ गते…