INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा २५ वर्षीय काकाविरूद्ध पीडित युवतीले पुस ३ गते जिल्ला प्रहरी कार्यालय…

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ वर्षीय रामबहादुर केसीमाथि सोही नपा–३ स्यालाखदीका २४ वर्षीय गोपाल बिकले कुटपिट गरेको पीडित पक्षले…

समयमा नै उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु

नरहरिनाथ गाउँपालिका–९, लालु चौथाकी २३ वर्षीया गर्भवती पार्वती दर्जीको समयमा उपचार नपाउँदा ज्यान गएको छ । पुस १ गतेबाट घरमा…

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण

नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि…

विपक्षीको तर्फबाट बहस गरेको भन्दै वकिललाई धम्की, अधिकारकर्मीद्वारा दोषीमाथि कारवाहीको माग

नेपाल बार एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सहकारीको रकम हिनामिना गरेको मुद्दामा विपक्षी विजय कुमार पाठकको तर्फबाट बहस गरेको…

प्रतिबन्धित नेकपाका नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई बम बनाउने सामाग्री सहित प्रहरीले पुस १ गते दार्मा…

समाचार लेखेको आरोपमा पत्रकारलाई मार्ने धम्की

१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको विषयमा समाचार लेखेको भन्दै आरोपितका परिवारले नेपाल पत्रकार महासङ्घ रसुवाकी महिला उपाध्यक्ष कालिका…

इन्सेक र सेन्ट्रल मिचिगन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

इन्सेक र सेन्ट्रल मिसिगन युनिभर्सिटी, अमेरिकाबीच समझदारी पत्रमा पुस ३ गते हस्ताक्षर भएको छ । समझदारीपत्रमा इन्सेकका कार्यकारी निर्देशक विजयराज…

बलात्कार पीडितको स्वास्थ्य परीक्षाण प्रतिवेदन गलत दिएको कसुरमा दुई जना डाक्टरलाई जनही ६ महिना कैदको फैसला

बलात्कारको घटनामा गलत रिपोर्ट बनाएको कसुरमा जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै गर्दै ६…

जनकपुरधाममा मानव अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

नागरिक तथा राजनितिक र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला गोष्ठी जनकपुरधाममा पुस २ गते सम्पन्न भएको छ । कार्यशाला गोष्ठी…

बलात्कार आरोपिलाई क्षतिपूर्ति सहित जन्मकैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ऋषिङ गाउँपालिका–१ घर भइ व्यास नपा–७ बस्दै आएका १९ वर्षीय…

कारागारमा दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य उपचारमा समस्या

दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा चौतारा कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरवन्दी भएपनि दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुदा…

मालपोत कार्यालय प्रमुखमाथि दुर्व्यवहार

मालपोत कार्यालय सुनसरीमा कार्यरत मालपोत अधिकृत ५० वर्षीय ध्रुव कोइरालालाई लेखापढी व्यवसायी इनरूवा–२ का ४५ वर्षी जिब्राइल अन्सारीले पुस १…

अपहरणमा परेका मगरको आठ घण्टापछि उद्दार

अपहरणमा परेका रामेछापका २१ वर्षीय नरेश थापा मगरलाई आठ घण्टापछि मकवानपुर प्रहरीले पुस २ गते सकुशल उद्दार गरेको छ ।…

शिक्षकद्वारा छात्रामाथि कुटपिट गरेको आरोप

लिखु गाउँपालिका–३ स्थित नर्मदेश्वरमा रहेको भिमसेनस्थान माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ११ वर्षीया छात्रा पार्वती श्रेष्ठलाई शिक्षक दीपक तामाङले…

बलत्कार गरेको कसुरमा १७ वर्ष कैद सजायको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–५ का ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजायको फैसला…

तीनजना कृषि प्राविधिकको भरमा सिङ्गो गाउँपालिका

खाँडादेवी गाउँपालिका–४ माढी मुहानका कृषक पुष्कर कार्कीले लगाएको तरकारी बारीमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन प्राविधिक पाउनु…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिका गाउँपालिका –२ का २८ वर्षीय सुनिल पौडेललाई मङ्सिर २९ गते…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्ताहरूलाई प्रहरीले पुस १ गते सानीभेरी गाउँपालिका–३ चौखेबाट गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीषा बालिकालाई बलात्कार गरेको आरोपमा नौबहिनी गाँउपालिका–६ का २१ वर्षीय यमलाला रिजाललाई ०७६ मङ्सिर ३० गते प्रहरीले गिरफ्तार गरेको…