INSEC Online

📅 २०८३ जेष्ठ २३

असुरक्षित बन्दै गएका राउटे समुदायले प्रहरीसँग सुरक्षा माग्यो

पछिल्लो समयमा राउटे बस्तीमा अन्य समुदायका व्यक्तिले विभिन्न अपराधिक घटना गराउन थालेपछि आफूहरू असुरक्षित भएको भन्दै राउटे समुदायले सुरक्षाको माग…

आन्दोलनका क्रममा कारागारबाट भागेका ११ जना पाँचथरमा गिरफ्तार

जेनजी समूहले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ११ जना कैदीलाई प्रहरीले पाँचथरमा गिरफ्तार…

कास्कीमा आन्दोलनका क्रममा घाइते भएका ९२ जनालाई भैपरी खर्च

जेनजी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले संघीय स्वास्थ्य…

पहिचान नखुलेको समूहद्वारा गोली हानी एक जनाको हत्या

रामधुनी नगरपालिका–२ तनमुनाका ४७ वर्षीय दिनेशकुमार चौधरीको ०८२ असोज २५ गते राति पहिचान नखुलेको समूहले पहिचान नखुलेकाे समूहले गाेली प्रहार…

जिल्ला कारागार मोरङमा एक जना थुनुवाको मृत्यु

जिल्ला कारागार मोरङका थुनुवाको उपचारका क्रममा ०८२ असोज २५ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । लागुऔषध सम्बन्धी मुद्दामा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामी सार्कीलाई २०८२ असोज २४ गते गिरफ्तार…

सामाजिक सञ्जालको प्रयोग गरी चरित्रहत्या घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालको प्रयोग गरी २४ वर्षीया महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका- १ का ३० वर्षीय ईश्वर वाग्लेलाई…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया राउटे युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका १९ वर्षीय राजु रजालीलाई प्रहरीले ०८२ असोज २५ गते…

जेनजी आन्दोलनमा पोखरामा तीन जनाको मृत्यु, ९२ घाइते

कास्कीमा जेनजी आन्दोलनका क्रममा पोखरामा तीन जनाको मृत्यु भएको र ९२ जना घाइते भएका छन् । आन्दोलनका क्रममा पोखरामा सरकारी…

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया अपाङ्गता भएकी महिलालाई ०८२ असोज २० गते बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भाइलाई असोज २१ गते गिरफ्तार…

पश्चिम नवलपरासी कारागारबाट भागेका २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्‌

०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका मध्ये २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्…

इलाम तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले बाढीपहिरोबाट अति प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सङ्घीय सरकारको ०८२ असोज २३…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–५ का २४ वर्षीय समिन खान मुसलमानविरुद्ध पीडित पक्षले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ कटकपुरका १८ वर्षीय राघव धमलालाई असोज २३ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ असोज ६ गते बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–७ भंगरियाका २१ वर्षीय दुर्गेश यादवविरुद्ध पीडित पक्षले असोज…

जगन्नाथ देवल कारागारबाट भागेका कैदी रुपन्देहीमा गिरफ्तार

आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका एक कैदीलाई ०८२ असोज २२…

पत्रकारलाई मार्ने धम्की

युट्युव च्याल 4cast tv का पत्रकार पर्वतराज घिमिरेलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सम्बन्धित समाचार प्रशारण गरेको विषयलाई लिएर बीरगञ्जका सुवाश…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४९ वर्षीय सविना तामाङको ०८२ असोज २१ गते साँझ हत्या गरेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङलाई असोज २१…

प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष गिरफ्तार

प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई ०८२ असोज २२ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय…