INSEC Online

📅 २०८३ असार १०

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरः आयोग

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार…

राष्ट्रपतिद्वारा जन्मकैदको सजाय पाएका रेशम चौधरी सहित ५ सय १ जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनको घटनामा तीनै तहका अदालतबाट जन्मकैदको…

टीकापुर घटनाका दोषीको सजाय माफ नगर्न इन्सेकको माग

गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्न खोजेको घटनाको भत्र्सना गर्दै दण्डहीनतालाई प्रश्रय दिने त्यस्तो कार्य नर्गन इन्सेकले माग गरेको छ ।   इन्सेकका अध्यक्ष डा. कुन्दन…

घर निर्माण सम्पन्न हुँदा पनि बाढीपीडितले दोस्रो किस्ता पाएनन्

ढोरपाटन नगरपालिकाका बाढी पीडितले घर निर्माणको लागि नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने दोस्रो किस्ताको रकम प्राप्त गर्न नसक्दा थप पीडित बनेका…

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाज नेपालका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-५ रामपुर घरभइ रामेछाप नगरपालिका-६ आख्रेनी मामाघर आएका १४ वर्षीय बालकलाई प्रहरीले ०८०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ स्टाफ चोकका २७ वर्षीय विवेक श्रेष्ठलाई जेठ १४ गते गिरफ्तार गरेको…

११ महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

रास्कोट नगरपालिका स्वास्थ्यकर्मीहरूले ११ महिनादेखि तलब नपाएको भन्दै नगर कार्यालय अगाडी धर्नामा बसेका छन्  । पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा…

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गौरादह नगरपालिका–११ का २० वर्षीय सूर्य नेम्बाङलाई तीन वर्ष चार महिना कैद…

१३ बुँदे घोषणा पत्र जारी गदैँ प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

“मानव अधिकार रक्षकको सरोकार, हरेक व्यक्तिको मानव अधिकार” भन्ने मुल नाराका साथ जेठ १२ गतेदेखि सुरु भएको प्रदेशस्तरिय मानव अधिकार…

आयोगको साख जोगाउन सबैपक्ष लाग्नुपर्ने : मानव अधिकार आयोगका पूर्व आयुक्त प्याकुरेल

राष्ट्रिय मानव अधिकार आयोगका पुर्व आयुक्त सदस्य सुशील प्याकुरेलले आयोगको साख जोगाइराख्नका लागि सबै तह सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ…

मानव अधिकार रक्षकको लागि कानुन बनाउन सकारात्मक छु : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्णका लागि आफू सकारात्मक रहेको बताउनु भएको छ…

सामुदायिक सेवा केन्द्रको पदेन सदस्य र सल्लाहकारमा इन्सेक

सामुदायिक सेवा केन्द्र सप्तरीको जेठ १३ गते सम्पन्न प्रथम पूर्ण वैठकले इन्सेक सप्तरीलाई पदेन सदस्यमा मनोनयन गरेको छ । नवनिर्वाचित…

विभिन्न माग राख्दै विद्यार्थीहरूले सात दिनदेखि तालाबन्दी गरेका कारण पठनपाठन प्रभावित

बुटवल उपमनपा–१२ नयाँ गाउँमास्थित सिटी क्याम्पसका कानुन संकाय तेस्रो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरूले  विभिन्न २३ बुँदे माग राख्दै क्याम्पसमा सात दिनदेखि…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा डोटीको दिपायल सिलगढी नगरपालिका-१३ का ३२ वर्षीय पदम बहादुर खड्कालाई प्रहरीले ०८०…

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

चौदण्डीगढी नगरपालिका—७ की २७ वर्षीया मनुकुमारी तामाङ्ग र सप्तरी, विष्णुपुर गाउँपालिका—१ का ३५ वर्षीय जामुनप्रसाद रजकलाई दुर्व्यवहार घटनाका दोषीलाई कारबाही…

कोशी नामाकरणमा विरोध : विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा आन्दाेलन गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिंजा गाउँपालिका – २ का ४० वर्षीय प्रकाशचन्द्र शर्मालाई प्रहरीले जेठ १० गते…

चेपाङटारी पहिरो पीडितको आक्रोसः भोट खाने, बस्ने ठाउँ नदिने ?

गजुरी गाउँपालिका-२ चामबास चेपाङटारीका २१ पहिरो पीडितले आस्वसन पाए तर रातह तथा राज्यको तर्फबाट क्षतिपुर्ति नपाएपछि आक्रोसित भएका छन् ।…

मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निर्माण गर्न प्रतिबद्धः कानुन मन्त्री जिसी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निर्माण गर्न सरकार तयार रहेको…