INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–१० का ३० वर्षीय नविन घिमिरेलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ…

कानुन कार्यान्वयन आवश्यक : उप–सभामुख दनुवार

कोशी प्रदेशसभाकी उप-सभामुख सृजना दनुवारले नेपालमा कानुन निर्माण हुने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृतिका कारण मानव अधिकारको उचित सम्बोधन हुन…

जिर्ण अवस्थामा रहेको विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या

पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयको तीन कोठे भवन…

खुकुरी प्रहार गरी युवतीको हत्या

सभापोखरी गाउँपालिका–१ स्थायी घर भई खाँदवारी नगरपालिका–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ । खाँदबारी…

अज्ञात पक्षद्वारा महिलाको हत्या

थुलुङदूधकोशी गाँउपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । जेठ ११ गते अज्ञात…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नरहा गाउपालिका–४ का २२ वर्षीय नरेस सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले जेठ ८…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई अनलाइमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा–१९ पुरनचौरका २१ वर्षीय मनीष भुजेललाइ प्रहरीले जेठ ८ गते पोखराबाट गिरफ्तार…

बलात्कार पछि गर्भपतन गराएको कसुरमा १० वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार र गर्भपतन गराएको कसुरमा व्यास नगरपालिका–९ अँधेरी भन्ज्याङका २६ वर्षीय किसान कुमाललाई जिल्ला अदालतले १० वर्ष…

बलात्कार घटनामा मिलापत्रको प्रयास, आरोपितविरूद्ध प्रहरीमा उजुरी

नौ वर्षीया नातिनीलाई बलात्कार गरेको घटनामा मिलापत्रको प्रयास भएपछि गढी गाउँपालिका–५ का स्थानीयले ५५ वर्षीय आरोपितविरूद्ध प्रहरीमा मौखिक उजुरी गरेका…

चार महिनादेखि विद्यालयमा खानेपानीको अभाव

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयमा चार महिनादेखि खानेपानीको अभाव भएको छ । गत फागुन पहिलो सातादेखि खानेपानीको अभाव भएपछि…

यौन दुर्व्यवहार घटनाका फरार आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित भिमदत्तगरपालिका–१५ निम्बुखेडाका २३ वर्षीय विशाल चन्द विरुद्ध पीडित पक्षले जेठ १०…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका चार जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ ११ गते न्यायीक प्रक्रियालाई सहज बनाउन सहयोग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ९ गते ठुलोबुबा  नाता पर्ने ४४ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई प्रहरीले जेठ ७ गते  पोखरा महानगरपालिका–११ कास्कीबाट…

पत्रकारलाई दुर्व्यवहार गरेको घटनाप्रति महासङ्घको आपत्ति

कान्तिपुर टेलिभिजनमा कार्यरत विराटनगर महानगरपालिका–८ की ३५ वर्षीया पत्रकार शुशीला पाठकको सञ्चार सामग्री सीमा सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरीले खोसेको…

सिन्धुली अस्पतालमा प्रदर्शनकारी र प्रहरीबीच झडप

कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर ०८० जेठ १० गते प्रदर्शनकारी र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय पुरुषलाई जेठ १० गते कावासोतीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

खानेपानीको समस्याले खलंगाबासी मर्कामा

जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट खलंगा बजार र आसापासका टोलहरुमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाममा पानीका…

मनोहरा बस्तीका घर टहरा भत्काउँदा तीन परिवारको उठिबास

मध्यपुरथिमि नगरपालिका-१ मनोहरा पुलसँगै जोडिएका मनोहरा बस्तीका तीन ओटा घर टहरा तथा पसलमा ०८० जेठ ९ गते डोजर चलाएर भत्काउँदा…

आमरण अनशनमा रहनुभएकी बिनु यादवको जीवन रक्षा गरः आयोग

सिराहा नगरपालिका-२ की बिनु यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै…