INSEC Online

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा तनहुँको खैरेनीटार गाउँपालिका–७ का ४५ वर्षीय हरि परियार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा…

कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा बढी बन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५ जना कैदी बन्दी क्षमता भएको कारागारमा ७७…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–४ का २६ वर्षीय अरविन्द दासविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० चैत २२…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–११ का २४ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० चैत…

पत्नी हत्या घटनाका आरोपित १७ वर्षपछि गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका-१० लाटिकोइलीकी ३४ वर्षीया गौरी रावतलाई  हत्या गरेकाे आराेपमा प्रहरीले ६३ वर्षीय पति राम बहादुर रावतलाई चैत २३ गते जाजरकोट…

सुरक्षा निकाय नै असुरक्षित भवनबाट सेवा दिन बाध्य

नागरिकलाई सुरक्षा दिनुपर्ने निकाय नै असुरक्षित भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको छ । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका– ५ धौवादीमा रहेको…

आर्थिक अवस्था अत्यन्तै न्यून परिवारलाई इन्सेकको सहयोग

आर्थिक अवस्था अत्यन्तै न्यून परिवारलाई इन्सेकले सहयोग गरेको छ । सिस्ने गाउँपालिका-५, रुमालबाडाकी ५० वर्षीया रस्मा नेपालीको परिवारको आर्थिक अवस्था…

नेपाल पत्रकार महासङ्घका अध्यक्ष भण्डारीलाई दबाब सहित धम्की

सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनमा आफूसँग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा नेपाल पत्रकार महासङ्घ, बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई जिल्ला…

भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा ३० हजार ९ सय २४ अस्थायी आवास निर्माण भएका छन् । ३२ हजार ९ सय ९६…

बलात्कार गरेको कसूरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका—११ भुजेलाका २५ वर्षीय दिपक सुनारलाई ०८० चैत २२ गते १०…

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का बिष्णुदेब लगरवार ०८० चैत २१ गते हाजिर भएका छन् ।…

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित हाजिर

राजविराज नगरपालिका–१५ देउरी भरुवाकी ५३ वर्षीया देवकी देबी मण्डललाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ नालीका ३५ वर्षीय प्रकाश परियारलाई चैत २२ गते गिरफ्तार गरेको…

सुनसरी प्रशासनद्वारा निषेधाज्ञा जारी

हरिनगर गाउँपालिका-३ गौतमपुरका १९ वर्षीय जीवन मेहताले ०८० फागुन २५ गते शिवरात्रीका दिन सामाजिक सञ्जालमा लेखेको ‘स्टाटस’ को विषयलाई लिएर…

गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि शुक्लाफाँटा नगरपालिकाद्वारा विद्यालय समायोजन सम्पन्न

नरगपालिका क्षेत्रमा सञ्चालनमा रहेका ३२ ओटा सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको सुनश्चितता गर्न शुक्लाफाँटा नगरपालिकाले विद्यालय समायोजन र व्यवस्थापन कार्य सम्पन्न…

कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ सहित ३३ लाख बढी मतदाता, मोरङमा देशकै बढी

कोशी प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक २३ जना मतदातासहित मतदाताको सङ्ख्या ३३ लाख बढी पुगेको छ । मोरङमा देशकै सबैभन्दा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका– ७ घर भै बेनी नगरपालिका– २ हाँडेभीर बस्ने ३४ वर्षीय सुवास…

उपनिर्वाचन ०८१- इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय…

कारागारमा मुढा बनाउने सीप, कैद भुक्तानसँगै आर्थिक उपार्जन

हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका रहेको भेटिनु हुन्छ त, कहिले मुढा बुन्दै त कहिले आफूजस्तै…

सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा मृतकका पति सहित तीन जनालाई कैद सजाय

आवुँखैरेनी गाउँपालिका– ६ जालभन्ज्याङकी ४५ वर्षीया कुमारी भुजेलको सामुहिक बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा तनहुँ जिल्ला अदालतले मृतकका पति…