INSEC Online

सडक बनाउदा बस्ती बगाउने र बजार पुरिने भन्दै आयोजना रोक्न स्थानीयको माग

लिखुतामाकोसी गाउँपालिका–६ खिम्तिमा एउटा ग्रामीण सडक बनाउदा बस्ती बग्ने र बजार पुरिने भन्दै स्थानीयले आयोजना रोक्न स्थानीयले माग गरेका छन्…

बलात्कार गरेको अभियोगमा सात वर्ष ६ महिना कैद सजायको फैसला

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आवुँखैरेनी गाउँपालिका– ५ भोटेस्वाराका ३५ वर्षीय रोशन भन्ने मेष बहादुर गुरुङलाई तनहुँ जिल्ला अदालतले…

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका –७ की ४४ वर्षीया दुर्गादेवि बास्तोलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—२ का ५४ वर्षीय वरिष्ठ पत्रकार अर्जुन थपलियाले गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय श्रीधर केसी विरुद्ध इलाका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको वेलौरी नगरपालिका–५ स्थायी घरभई बुटवल उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय हरिलाल चौधरीलाई प्रहरीले ०८०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुध्द्धोधन गाउँपालिका-२ बस्ने ४२ वर्षीय शान्ता दमाई, सोही ठाउँका २४ वर्षीय घनश्याम मल्लाह र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षीय शिवलाल देवकोटालाई प्रहरीले ०८० चैत २० गते गिरफ्तार…

बलात्कार गरेको कसूरमा जन्मकैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगरपालिका–२ साडेपानीका ७३ वर्षीय भागीराम डगौरालाई ०८० चैत २१ गते जन्मकैद सजायको फैसला…

यौन दुर्व्यवहार घटनाका कसुदार गिरफ्तार

नाै वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतबाट सजाय सुनाइएका वीरेन्द्रनगर नगरपालिका–१ का २१ वर्षीय सुरेशकुमार बुढालाई प्रहरीले चैत २१…

कास्कीमा बालश्रम बढ्दो, पोखरामा मात्रै १३ सय ६९ जना बालश्रमिक

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि सारेको बालश्रम मुक्त स्थानीय तह बन्नुको सट्टा कास्कीको पोखरामा बालश्रमिकको संख्या अत्यधिक रहेको…

आठ महिनासम्म मर्मत भएन विद्यालयको भवन , जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

त्रिपुरासुन्दरी नगरपालिका –१ करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालयको भवन गत साउन महिनामा परेको अविरल वर्षाका कारण भवनको जग भत्किएर…

राजनीतिक आस्थाका कारण वडा अध्यक्षले सिफारिस रोकेपछि न्याय सम्पादनमा ढिलाई

वडा अध्यक्षले जनताका लागि चाहिने अत्यावस्यक सिफारिस वडाअध्यक्षले रोके पछि न्याय सम्पादनमा ढिलाई भएको पाइएको छ । यसरी वडा अध्यक्षले…

उपनिर्वाचन ०८१- इलाममा निर्वाचन आचारसंहिता विपरीत सामुदायिक विद्यालयमा चुनावी सभा

इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा चुनावी सभा…

बाढीपहिरो पीडित : डेढ वर्ष सम्म राहत नपाएको गुनासो

जिल्लाको चार ओटा स्थानीय तह सोरु गाउँपालिका,मुगुम कारमारोङ गाउँपालिका, खत्याड गाउँपालिका र छाँयानाथ रारा नगरपालिकामा ०७९ साल असोज १९ देखि…

यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रून्टीगढी गाँउपालिका–३ का ५२ वर्षीय देवीराम परियारलाई ०८० चैत २०…

बालिका कुटपिट घटनाका विषयमा छानविन समिति गठन

कमल गाउँपालिका-५ का ५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले १७ वर्षीया बालिका निर्जला बाँस्कोटालाई चैत २० गते कुटपिट गरेको…

नौकुण्ड अस्पताल निर्माणमा ढिलाई, स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने

नौकुण्ड अस्पताल निर्माणमा ढिलाई भएका कारण स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता रहेको छ । सरकारले ०७७ मङ्सिर १५ गते…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बाहृदशी गाउँपालिका-१ की ३१ वर्षीया ममसरी राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति देवनारायण राजवंशीलाई चैत २२ गते गिरफ्तार…

हत्या घटनाका आरोपित गिरफ्तार

बागमती नगरपालिका–४ जिरायतकी ७० वर्षीया बृद्धा पार्वती कुमारी महतोको ०८० चैत २० गते हत्या गरेको आरोपमा सोही वडा का ३९…

सर्वोच्च अदालतले परमादेश जारी गरेको दुई वर्ष बित्दा पनि उपभोक्ता अदालत गठन हुन सकेन

सर्वोच्च अदालतले परमादेश जारी गरेको दुई वर्ष बित्दा पनि उपभोक्ता अदालत गठन हुन सकेको छैन । सर्वोच्च अदालतले उपभोक्ता अदालत…