INSEC Online

अमानवीय व्यवहारका आरोपित अदालतमा हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई ‘बोक्सी’ भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भइ नेपाल धुम्न आएका २५ वर्षीय विराट शर्मा र बुटवल…

हत्या घटनाका आरोपित गिरफ्तार

अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीकी ६८ वर्षीया नीरकुमारी तामाङलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा मिलन तामाङलाई…

बाढी र पहिरो पीडितले क्षतिपूर्ति र राहत नपाएको गुनासो

बिगतमा आएको बाढी र पहिरोबाट क्षति भएका परिवारले अहिलेसम्म क्षतिपूर्ति, राहत र बिस्थापित भएकाहरूको पुनर्थापना जस्ता काम हुन नसकेको पीडितहरूले…

द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु

ठाकुरबाबा नगरपालिकाले द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको छ । ठाकुरबाबा नगरपालिकाले दश वर्ष सशस्त्र द्वन्द्वमा यौनजन्य…

खानेपानीको समस्या झेल्दै जयगढबासी

बन्नीगढी जयगढ गाउँपालिका–३ जयगढबासीले गर्मी मौसममा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ । बन्दीगढी जयगढ गाउँपालिका–३ धारासैनबाट ल्याइएको पानीको मुहान…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ३० वर्षीय धिरेन परियारविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।…

तीन वर्षदेखि पानी चुहिने जीर्ण कच्ची भवनमा पठन पाठन गर्न बाध्य विद्यार्थीहरू

बेँसीसहर नगरपालिका– १ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थीहरु तीन वर्षदेखि गारो चर्किएको जीर्ण भवनका कारण पानी पर्दा पानी चुहिने…

हिमाली क्षेत्रका विद्यालय तीन सातादेखि बन्द, पठनपाठन प्रभावित

यार्सागुम्बा व्यवस्थापन निर्देशिका–२०७३ ले नागरिकता नभएका बालबालिकालाई यार्सागुम्बा संकलनको लागि अनुमति नदिएको भएपनि अभिभावकसँगै बालबालिकहरु यार्सा संकलन गर्न लेक गएदेखि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–७ का ३३ वर्षीय भूषण बोगटीलाई  जेठ २५ गते घरबाट गिरफ्तार गरेको…

न्यायका लागि पहल गरिदिन इन्सेकसँग आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता भएका कृष्णबहादुर बस्नेतको न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका आफन्तले इन्सेकसँग आग्रह गरेको छ । सशस्त्र…

आत्महत्या दुरुत्साहन घटनाका फरार आरोपित गिरफ्तार

सुरुङ्गा नगरपालिका-३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीलाई आत्महत्या दुरुत्साहन गरी कसुरको प्रमाण दबाएको आरोपमा कैद…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गढवा गाउँपालिका–२ की २१ वर्षीया कमला चौधरीको कराइले प्रहार गरी हत्या गरेको आरोपमा पति ३६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले ०८१…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गैडहवा गाउँपालिका–९, महेन्द्रनगरका ५५ वर्षीय रामदास कहारलाई प्रहरीले ०८१ जेठ २६ गते गिरफ्तार…

पहिचान नखुलेका व्यक्तिहरुद्वारा ६ ओटा सरकारी गाडी तोडफोड

कोशी प्रदेश नीति तथा योजना आयोग र नेपाल विद्युत प्राधिकरणका ६ ओटा सरकारी सवारी साधनमा पहिचान नखुलेका व्यक्तिहरुले तोडफोड गर्नुका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला जिराभवानी गाउँपालिका–५ का २० वर्षीय मुकेश पासवनलाई प्रहरीले जेठ २३ गते  गरेको…

जिल्ला सदरमुकाम गमगढीमा खानेपानीको अभाव

जिल्ला सदरमुकाम गमगढीमा खानेपानीको अभाव भएको छ । झ्यारी खोलामा रहेको पानीको स्रोत सुक्दै गएपछि खानेपानीको समस्या भएको हो ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-२ का २५ वर्षीय बिक्की दमाईलाई प्रहरीले ०८१ जेठ २५ गते गिरफ्तार गरेको…

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । मल्लरानी गाउँपालिका-४, खलङ्गामा करिव ४ सय घरधुरीमा खानेपानीको अभाव…

कुटपिट घटनाका आरोपित गिरफ्तार

लिसंखुपाखर गाउँपालिका—१ ठुलोधादिङकी ६४ वर्षीया दावाडोल्मा तमाङ लाई कुटपिट गरेको आरोपमा प्रहरीले  छिमेकी ४० वर्षीय श्याम लामा र ४२ वर्षीय…